एकतर्फी मायामा पागल भईन एलिना राई ,सार्बजनिक गरिन ”एक तर्फी माया’ |

सिनेमा/मनोरन्जन

एकतर्फी मायामा पागल भईन एलिना राई ,सार्बजनिक गरिन ”एक तर्फी माया’ |

फेब्रअरी २६ तेल अभिव :-बिगत केहि बर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत एलिना राईको पहिलो म्यूजिक भिडियो ''एक तर्फी माया'' बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । Songsnepal ले बजारमा ल्याएको सो गीतमा एलिना राईको समुधुर स्वरमा सजिएको उक्त म्यूजिक भिडियोमा सुहांग लिम्बुको संगित, देबेन्द्र पुनको निर्देशन/सम्पादन,ब्यबस्थापन आदेश गुर्मचनको रहेको छ भने छायाँकारमा सीबी गुरुङ रहेको छ |यस गीतको अडियो रेकर्ड इजरायलमा गरिएको भए पनि छायांग्कन नेपालमै गरिएको छ |

ali

भर्खरै सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा सुहांग,क्याथी र लक्ष्मीले अभिनय गरेका छन्,भने प्रोड्युसरमा प्रेम राई रहेको छ ।नेपाली सांगीतिक क्षेत्रमा बिशेष चासो राख्नु हुने एलिना राईको यो पहिलो प्रयास भए पनि वहाले भबिस्यमा यस्तै यस्तै सांगीतिक कोशेलीहरु पस्किने प्रयास गर्ने विश्वास दिलाउनु भएको छ |

हेर्नुहोस् सार्वजनिक म्यूजिक भिडियो:-


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...