गायिका ज्योति मगरलाई मेयरले गुनियो चोली दिईन,ज्योतिको असन्तुस्टी |

अन्य

गायिका ज्योति मगरलाई मेयरले गुनियो चोली दिईन,ज्योतिको  असन्तुस्टी |
मे ६ जुम्ला :-गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ।चन्दननाथमा सञ्चालित औधागिक व्यापार मेलामा छोटाछोटा कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार दिए |मेयर सेजुवालले ज्योतिको कला राम्रो भएपनि उनको छाडा पहिरनले अश्लिलता फैलाउने भएकाले गुन्यु चोली उपहार दिएको बताइन्। उपहारमा प्राप्त गरेको गुन्यु चोली ग्रहण गर्दै ज्यातिले भने मेयर सेजुवाल महिला भएर महिलाकै दमन गरेको,के कसरि लगाउने भन्ने कुरा आफ्नो व्यक्तिगत कुरा भएको भन्दै असन्तुष्टि जनाइन्।   साभार :-नया पत्रीका

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...