पोखराका ट्याक्सी चालकहरु आन्दोलित |

अन्य

पोखराका ट्याक्सी चालकहरु आन्दोलित |

जनवरी १० पोखरा : मिटरमा नचल्ने ट्याक्सीका चालकलाई प्रहरीले पक्राउ गरी थुनेको बिरोधमा पोखराका ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । नियमविपरित प्रहरीले ट्याक्सी चालकलाई समातेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मंगलबार पोखराका विभिन्न ठाउँबाट सादा पोषाकमा खटिएका प्रहरीहरुले ट्याक्सी चालकलाई पक्राउ गरेको थियो । उनीहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । पोखराका ट्याक्सी मिटरमा नचल्ने र चालकले मनपरी भाडा असुल्ने गुनासो अधिकांशको छ । प्रहरीले सोहि गुनासोका आधारमा सादा पोषाकमा खटिएर छड्के जाँच गरेको थियो।बन्दको कारण पोखराका सबै भागमा अन्य सवारी सञ्चालनमा अबरोध उत्पन्न भएको छ । .


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...