विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
युएईमा कोरोना संक्रमित १४ हजार नाघ्यो नेपाली राजदुताबासले विवरण संकलन फारम भर्नेको संख्या ९,५२८ पुग्यो ।
मे ३ मनु कोंमे तमु युएई :- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २६,००० नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा ०३ मे २०२० आइतबार कोरोना भाइरसको – ५६४ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल […]
1,155 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
रुसका प्रधान मन्त्रि मिखाइल मिसुस्तिनालाई कोभिड -१९ संक्रमण ।
एप्रिल ३० एजेन्सी:-रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । उनले भिडियो कल गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रुसमा एक लाख ६ हजारभन्दा धेरै मानिसमा […]
822 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएई सरकारद्वारा प्रदान गरेको सात मेट्रीक टन स्वास्थ्य सामाग्री सहयोग नेपाल पुग्यो,एनआरएनए युएईद्वारा पीडित नेपाली श्रमिकहरुलाइ दैनिक राहत सामाग्री वितरण ।
एप्रिल २९ मनु कोंमे तमु युएई:-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस बारे युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा २९ अप्रील २०२० बुधबार कोरोना भाइरसको – ५४९ जना नयाँ संक्रमित भेटिएको छ। थप नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या […]
1,159 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कास्की आदर्श सेवा समाज युएईद्वारा बिशेष सहयोग तथा उद्दार समिति गठन ।
एप्रिल २९ मनु कोंमे तमु युएई:-कास्की आदर्श सेवा समाज युएईले कोभिड – १९ कोरोना भाइरसका कारण युएईमा समस्यमा परेका नेपालीहरु लाई सहयोग र उद्दारको लागी कोभिड – १९ बिशेष सहयोग तथा उद्दार समिति गठन गरेको छ।यूएई सरकारले विगत तिन साता देखि शुरू गरेको अघोषित बन्दाबन्दी (लकडाउन) लाई खुकुलोपन गरे सँगै यसबाट कोरोना संक्रमितको संख्या बढ्न […]
1,352 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
सिरियामा बम विस्फोट हुँदा बालबालिका सहित ४० जनाको मृत्यु ।
एप्रिल २९ सिरिया :- सिरियामा बम विस्फोट हुँदा ११ बालबालिकासहित ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको छ ।सिरियाको उत्तरी शहर अफ्रिनमा मङ्गलबार भएको विस्फोटमा कम्तिमा ४0 जनाको मृत्यु भएको टर्कीको सुरक्षा मन्त्रालयले जनाएको हो । विस्फोटनमा अन्य ५० भन्दा बढी घाइते भएको जनाइएको छ । रमदानको व्रतका लागि तयारी गरिरहेका मानिसको भीडभाडबीच विस्फोट भएको थियो । […]
1,037 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा कोभिड-१९ बाट मर्ने नेपालीहरुको संख्या १५ पुग्यो ।
एप्रिल २९ वासिङ्टन डिसी:-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा […]
946 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा हृदयघातका कारण एक नेपालीको मृत्यु ।
एप्रिल २७ मनु कोंमे तमु युएई :-वैदेशिक रोजगारीको लागि ९ वर्ष देखि युएईमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी-३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो। केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल […]
1,093 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कोरोना संक्रमणले अहिले सम्म युकेमा ३३ नेपालीहरुको मृत्यु ।
एप्रिल २६ लण्डन :-चीनबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक […]
1,060 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
होम क्वारेन्टाइनमा रहेका नेपालीहरुका लागी सर्लाही समाज युएईद्वारा राहत ।
एप्रिल २५ फलेन्द्र बलम्पाकी मगर युएई :-अहिले विश्व सारा कोरोना भाइरस ( COVID-19) को उच्च महामारीले आतंकित छ । दिनानुदिन लाखौंले अकालमा ज्यान गुमाइरहेका छन भने करोडौं मानिसले रोजगार गुमाएका छन र करोडौं मानव जीवन रोगबाट संक्रमित छन । यस संक्रमित भाइरस बाट बच्न जनमानस लाई सुरक्षीत राख्न लकडाउन ( Luck Down ) गरे सँगै […]
1,339 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा एकै दिनमा कोभिड-१९को थप -४९० जना नयाँ संक्रमित भेटियो।
एप्रिल २२ मनु कोंमे तमु युएई :-युएईमा २०२० अप्रील २१ तारीख मंगलबार कोरोना भाइरसको थप – ४९० जना नयाँ संक्रमित भेटिएको छ। नयाँ संक्रमितहरु स्थिर अवस्थामा रहेको छन । थप नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या – ७,७५५ जना पुगेको छ। कोभिड – १९ कोरोना भाइरस […]
2,091 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
क्यानाडामा एक प्रहरी पोशाकमा रहेको आक्रमणकारीले गोली चलाउंदा १ प्रहरी सहित १६ जनाको मृत्यु ।
एप्रिल २० क्यानाडा :- क्यानडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको भेषमा हिँडेका एक सशस्त्र व्यक्तिले गोली चलाउँदा एक महिला प्रहरीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।१२ घण्टा लामो घटनामा ती आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार राति गोली चल्न थालेपछि सुरक्षाका कारण दुर्गम नगर पोर्टपिकका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो।प्रहरीका अनुसार ती […]
1,023 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा युएईद्वारा खाद्यान्न सामग्री राहत सहयोग ।
एप्रिल १९ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रूपमा अत्यधिक विकराल महामारी चरम शिखरमा पुगेको कोभिड – १९ कोरोना भाइरसको कारणले गर्दा युएईमा धेरै नेपालीहरुको रोजगारी गुमेको अवस्था रहेको छ । विश्वभरका कोभिड – १९ बाट संक्रमित सबै राष्ट्रहरु ले अनिश्चितकालीन लकडाउन घोषणा गरेर भाइरस संक्रमित बाट सुरक्षीत तदारुकता अपनाइ रहेको छ भने लकडाउनको कारण कयौं […]
1,382 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)