विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
युएईमा कोभिड – १९ को नयाँ संक्रमित २५४ ,संक्रमित संख्या ५७,९८८।
जुलाई २४ मनु कोंमे तमु /युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५४,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० जुलाई २३ तारिख बिहिवार २५४ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट […]
1,016 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईबाट स्वदेश फर्किने नेपाली नागरिकसंग बढी मुल्यमा टिकट बिक्री गरेको पाइएमा कार्वाही हुने।
जुलाई १६ मनु कोंमे तमु /युएई :-नेपाली राजदुतावास युएईले बुधबार सूचना जारी गर्दै दूतावासले चार्टर्ड उडानको टिकट किनबेचको क्रममा तोकिएको हवाई भाडादर भन्दा धेरै रकम लिएर टिकट किनबेच भएको भन्ने गुनासो दूतावासलाई प्राप्त भएको र त्यस बारे राजदुतावास युएईको ध्यानाकर्षण भएको जनाएको छ। कोभिड–१९ कोरोना भाइरसका कारण बिश्वब्यापी रुपमा महामारी फैलिएको संक्रमणका कारण बाट उत्पन्न […]
966 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल एशोसियसन (एनआरएनए) युएई द्वारा प्रेश विज्ञप्ती जारी ।
जुलाई १४ मनु कोंमे तमु युएई :- नेपाल एशोसियसन (एनआरएनए) युएईले कोभिड – १९ कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु लाई नेपाल फर्काउन नेपाली राजदुतावास अबुधाबी युएई र नेपाल सरकार लाई युएई सरकारले १२ जुलाई २०२० देखी लागू गरेको नयाँ नियम बारे प्रेस विज्ञप्ति प्रकाशित गरि ध्यानाकर्षण गराएको छ। नेपाल एशोसियसन (एनआरएनए) युएईले […]
1,092 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा कोभिड-१९ संक्रमित नौ लाख नाघ्यो।
जुलाई १४ नयाँ दिल्ली:-भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको […]
1,770 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा हृदयघातबाट मृत्यु भएका बिष्णु अधिकारीको हिन्दु परम्परा अनुसार युएईमा अन्त्यष्टी।
जुलाई १४ मनु कोंमे तमु युएई :-कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ९, नयाँ बजार घर भइ, हाल युएईको अजमानमा बसोबास गरि रहेका वर्ष ३९ का विष्णु अधिकारीको गत १६ जुन २०२० का दिन युएई स्थित अजमान राज्यमा हृदयघातका कारण निधान भएको थियो । मृत्यु भएको अपुष्ट समाचार सामाजिक संजाल मार्फत् प्राप्त भए सँगै कास्की […]
1,199 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा कोभिड-१९ संक्रमित ५४ ,८५४ पुग्यो।
जुलाई १२मनु कोंमे तमु /युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० जुलाई १२ तारिख आइतबार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस […]
1,017 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पहिरो पीडितका लागि पर्वत मञ्च हङकङद्वारा ९ लाख राहत रकम संकलन।
जुलाई १२ पोखरा:-पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङ, ढकालबारीमा गत जेठ ३१ गते गएको पहिरोमा परी ज्यान गुमाएका परिवारका लागि पर्वत मञ्च हङकङले ९ लाख बढी राहत रकम संकलन गरेको छ । मञ्चले संकलित राहत रकम छिटै पीडित समक्ष पुर्याउने निर्णय गर्दै आइतबारदेखि राहत रकम संकलन कार्य बन्द गरेको घोषणा समेत गरेको छ । […]
1,916 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए ।
जुलाई १० बोम्जन गुरुङ / दक्षिण कोरिया :-ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको आनसान शहर नजिकै मोटर पार्ट्स कम्पनीमा कार्यरत ३८ वर्षीय ओम प्रकाश माझीको सुतेकै अवस्थामा थापाको निधन भएको छ । मोरङ जिल्लाको बिराटनगर स्थायी घर भई विगत ८ वर्षदेखि कार्यरत माझी सोमबार बेलुका कम्पनीको काम सकेर परिवारसँग कुरा गरेर सुतेका थिए । […]
872 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५,संक्रमित संख्या ५३,०४५ र संक्रमित १ जनाको मृत्यु |
जुलाई ८ मनु कोंमे तमु / युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५१,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०८ तारिख बुधबार ४४५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट […]
1,015 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तर्राष्ट्रिय नेपाली समाज युएईद्वारा राहत खाद्यान्न सामाग्री सहयोग।
जुलाई ५ मनु कोंमे तमु /युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा अलपत्र बिचल्लीमा र समस्यामा परेका नेपाली नागरिकहरु लाई राहत खाद्यान्न सामग्री बितरण गर्नको लागि अन्तर्राष्ट्रिय नेपाली समाज युएईले २ हजार दिराहम अर्थात झण्डै नेपाली ६० हजार रुपैयाँ बराबर को राहत खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। उपलब्ध राहत खाद्यान्न सामाग्री […]
940 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड-१९ को संक्रमित संख्या ४९,४६९ पुग्यो ,३१७ जनाको मृत्यु।
जुलाई ३ मनु कोंमे तमु / युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ६५ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०२ तारिख बिहीवार ४०० जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना […]
994 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
समाजसेवी दुर्गा गुरुङद्वारा फोनिज गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान।
जुलाई १ मणि सरब्ज गुरुङ / पोखरा:-हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपाल र मिलन वर्ल्ड डट न्यूज मार्फत् फोनिज, गण्डकी प्रदेश लाई २५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । गुरुङले प्रदान […]
1,083 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)