विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
इजरायलबाट नेपाली महामहिम राजदुत मार्फत प्रधान मन्त्रि केपी ओलीलाई ध्यान आकर्षण पत्र बुझाइने |
मार्च १२ इजरायल :-बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा बस्नु हुने नेपालीहरुले नेपाली राजदुताबास मार्फत प्रधान मन्त्रि खड्का प्रसाद ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ | “सच्चा देशभक्त नेपाली जनताको एउटा चाहना,सु-शासन,दिगोशान्ति,समानता र भ्रस्टचार रहित सम्बृद्ध नेपालको स्थापना”भन्ने मूल नारा सहित इजरायलमा रहनु हुने सम्पूर्ण सच्चा नागरिक “सम्बृद्ध नेपाल निर्माणका लागी हाम्रो साझा अभियान”मा सरिक हुन् इजरायलमा […]
2,363 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा पनि अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाए |
मार्च ११ तेल अभिव इजरायल:- इजरायलमा नेपाली नारिहरुको संगठन नेपाली नारी आवाज इजरायलले १०८ औ अन्तराष्ट्रिय नारी दिवस मनाएको छ |तेल अविव स्थित सत्य साई सेन्टरमा यहाको कामलाई मध्यनजर राखी ”नारी हिँसा बिरुद्द राज्यको दायित्व र प्रवासमा नारी ”भन्ने नाराका साथ मार्च ९ – २० १८ शुक्रबार अन्तराष्ट्रिय नारी दिवस मनाइएको थियो | नेपाली नारी आवाजकी अध्यक्ष […]
1,993 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज बहराइनको बार्षिक चेलीबेटी भोज (स्योकेइ )कार्यक्रम भब्य रुपले सम्पन्न |
मार्च १० राजित गुरुङ बहराइन :- तमु समाज बहराइनले एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाली क्लब अद्लिया स्थित वार्षिक चेलीबेटी भोज( ( रि-चहमी स्यो कै पिब ) साथै संस्थाको मिडिया प्रमुख प्रमेश तमु लाई बिदाई गरिएको छ । तमु समाजका अध्यक्ष नरेन्द्र घले को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष तथा सम्रक्षक […]
2,860 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तमु समाज साईप्रसद्वारा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण |
मार्च ६ चन्द्र ल्हेगे तमु कतार :-तमु समाज साईप्रसद्वार संकलित सहयोग रकम हस्तान्तरन गरिएको छ | तिलोत्तमा नगरपालिका १५ भैरहवा कोटीहवामा स्थायी बसोबास गर्दै आउनु भएकि ब्लड क्यान्सर (blood cancer )बाट पिडित दिपा गुरुङर ब्रेन ट्युमर (brain tumor)बाट पिडित उहाँको छोरा दिमान गुरुङलाई सहयोगको अपिल गरिएको सामाजिक संजाल फेसबुक मार्फत देखे लगत्तै बैदेशिक रोजगारको शिलशिलामा […]
3,135 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 5.00)
कतारमा फागु पुर्णिामा मे त्हले(धनुष बाण) दिवस सम्पन्न |
मार्च ४चन्द्र ल्हेगें तमु दोहा कतार :-तमु प्ये ल्हु संघ कतारले बिगतको बर्ष झै यस बर्ष पनि ०२ फेब्रुअरी शुक्रबारको दिन दोहाको औद्योगिक क्षेत्र ५२ नम्बरमा तमु जातिको आफ्नै ऎतिहासिक मौलिक बोकेको पर्व फागु पुर्णिामा मे त्हले/ धनुष बाँण दिवस लाई दोश्रो धनुष बाँण प्रतियोगिता२०१८ गरि का.बा.अध्यक्ष संग्राम पह्च्यु तमुको अध्यक्षतामा सु सम्पन्न गरियो। संरक्षक […]
2,690 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
सिरिया नरसंहारको विरोधमा राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन ।
मार्च १ सप्तरी:- सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ ।राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ । बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका […]
1,755 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ) समाज कतारको १४ औं साधारण सभा सम्पन्न।
फेब्रवरी २६ तेज गुरुङ दोहा:-मिति २०१८ फेब्रुअरी २३ तारिख शुक्रबारका दिन दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा तमु (गुरुङ) समाज कतारको १४ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले श्री भाईकाजी गुरुङको नेतृत्वमा आठौं कार्यकालको निम्ति नयाँ कार्य समिति निर्बिरोध निर्वाचित गरेको छ। अध्यक्ष श्री रस (शिव) गुरुङको अध्यक्षतामा प्रमुख अतिथि नेपाल प्रवासी […]
2,090 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 4.00)
म्यानमारमा ५० हजार मुस्लिम घरहरु सेनाले ध्वस्त पारे |
फेब्रअरी २३ काठमाडौँ :- म्यानमारमा रोहिंंग्या मुस्लिमहरुका गाउँ डोजर लगाएर ध्वस्त पारिएको आरोप मानवअधिकारवादी संस्था ह्युमन राईट्स वाचले जनाएको छ ।संस्थाका अनुसार हिंसाग्रस्त रखाईन प्रान्तका ५० भन्दा बढी गाउँका हजारौं घर सरकारी सेनाले बुलडोजर लगाएर ध्वस्त पारेको छ । म्यानमारको मुस्लिम बाहुल्य रखाईन प्रान्तमा सरकारी सेनाको ज्यादती सहन नसकेर अघिल्लो वर्षदेखि ५ लाखभन्दा बढी मानिस […]
1,682 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलको एफ १६ लडाकु बिमान खसालेपछि उत्तरी सिमामा तनाव |
फेब्रअरी १० जेरुसलेम :-सिरियाले शनिवार बिहान एउटा इजरायली (F16) लडाकु विमान खसालिदिएको इजरायली सेनाले बताएको छ।उत्तरी इजरायलमा २ जना पाइलटहरू विमानबाट हाम फाले र प्याराशुटको मद्दतले अवतरण गर्न सफल भए।उनीहरूलाई हाइफ़ स्थित रमबम अस्पताल पुर्याइएको थियो।उनीहरु मध्ये एकको हालत गम्भीर बताइएको छ | इजरायलका अनुसार एउटा इरानी ड्रोन आफ्नो भूमिमा प्रहार गरिएपछि एफ-१६ नामक लडाकु विमानले […]
2,073 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना |
फेब्रअरी ९ मुम्बई:- बलिउडका महानायक अमिताभ बच्चन अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छैन । अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेतासमेत लीलावती […]
2,138 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सिरियान बिद्रोही समूहले रुसी लडाकु विमान खसाल्यो।
फेब्रअरी ४ सिरिया :-एक सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी लडाकु विमान खसालेको छ।ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले ‘सुखोइ-२५’ नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रको प्रयोगबाट खसालेको जनाइएको छ। रुसी विदेशमन्त्रालयले विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको जनाएको छ।सिरियाली सरकारका फौजी कारवाहीलाई मद्दत गरिरहेको रुसले अलेप्पोबाट दक्षिणमा रहेका सडक […]
1,992 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कर्मभुमि इजरायलबाट बबी गुरुङले सार्बजनिक गरिन भ्यालेण्टाइन डेको उपहार आफ्नो मान्छेलाई ‘तिमीलाई नसम्झिने त’| |
फेब्रअरी ३ काठमाडौँ :- स्याङ्जा जिल्ला स्थायी घर भई केहि बर्ष अघिदेखि रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत ववि गुरुङ ”निश्चल” को चौथो म्यूजिक भिडियो ”तिमीलाई नसम्झनु” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।म्यूजिक नेपालले बजारमा ल्याएको बरिष्ठ गायककार राजेशपायल राईको समुधुर स्वरमा सजिएको नेपाली भ्यालेन्टाई विशेष उक्त म्यूजिक भिडियोमा राजकुमार वगरको संगित, राधाकृष्ण आचार्यको निर्देशन रहेको […]
3,055 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 1.50)