चितवनमा निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला बार भत्काउनेहरुले नै निर्माण शुरु गरे।

अन्य

चितवनमा निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला बार भत्काउनेहरुले नै निर्माण शुरु गरे।
जुन १२ चितवन :-चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउन संलग्न भएकाहरुले नै बार निर्माण शुरु गरेका छन् । उनीहरुले जिल्ला कार्यालयमा गरेको सहमती अनुसार निर्माणको काम शुरु गरेका हुन् । प्रकाश कंडेलको नेतृत्वमा सुरेन्द्र विक लगाएतको सहभागितामा बार निर्माणको काम शुरु गरिएको हो । जस्ताको बार लगाउनका लागि पाइप गाडेर ढलाईको काम सुरु गरेको स्थानियले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...