इजरायलबाट नेपाली महामहिम राजदुत मार्फत प्रधान मन्त्रि केपी ओलीलाई ध्यान आकर्षण पत्र बुझाइने |

विदेश

मार्च १२ इजरायल :-बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा बस्नु हुने नेपालीहरुले नेपाली राजदुताबास मार्फत प्रधान मन्त्रि खड्का प्रसाद ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ | “सच्चा देशभक्त नेपाली जनताको एउटा चाहना,सु-शासन,दिगोशान्ति,समानता र भ्रस्टचार रहित सम्बृद्ध नेपालको स्थापना”भन्ने मूल नारा सहित इजरायलमा रहनु हुने सम्पूर्ण सच्चा नागरिक “सम्बृद्ध नेपाल निर्माणका लागी हाम्रो साझा अभियान”मा सरिक हुन् इजरायलमा स्थापित विभिन्न सामाजिक,धार्मिक,क्षेत्रिय,जातीय संघ,संस्था र संगठनहरु,इजरायलबाट संचालित विभिन्न अनलाईन मिडियाकर्मी बन्धुहरु,सम्पूर्ण बुद्धिजीबी,समाजसेवी मित्रहरु,राजनीतिककर्मी मित्रहरु,श्रमिक,विधार्थी र व्यसायिकर्मीहरु साथै सम्पूर्ण इजरायलवासी सच्चा देशभक्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा विनम्रताका साथ अनुरोध गर्दै,हार्दिक अपिल आब्हान गरिएको छ |

कार्यक्रम:- इजरायलका लागी महामहिम राजदूत निरन्जन थापा मार्फत नेपाल सरकारका प्रमुख सम्मानीय प्रधानमन्त्री के पी ओली लाई ध्यानाकर्ष-पत्र बुझाउने |

मिती:-१६ मार्च २०१८ शुक्रबार

समय :-साँझ ५ बजे

स्थान :-नेपाली राजदुताबासको निवास स्थान (Mameginim 38 herzliya )

सम्पर्क नं.:- १,तिर्थ गौतम -०५२४२८३८७७

२,सुन्दरसिहं लामा तामाङ-०५२६६५८९०४

३,जय ओडारी-०५४७०४४६७०

४,नेहा गुरुङ (साईराम)-०५४९८७१९११

५,नितु खतिवडा -०५३६२७४२०७

६,रमेश शर्मा –०५४५६८०८३४

७,तेज श्रेष्ठ -०५४९१४४७४५

८,तारा ढकाल-०५२३९५८४२७

९,माया तामाङ(दीप्मा)-०५४४३६४५२२

१०,नरेश श्रेष्ठ -०५४९०१५४६५

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...