विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन केन्द्रिय उपाध्यक्ष युवाराज कार्कीको उपस्थितीमा तेल अभीवमा हुने |
भदौं १३ इजरायल :-नेपाली रास्ट्रीय दल संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रवास पार्टी संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिवेशन तथा बृहत अन्तरक्रियात्मक कार्यक्रम अक्टुबरको १९,२०१८ शुक्रबार तेल अभिबमा भब्य रुपले मनाउने भएको छ |नेफेसो इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ ज्युको अध्यक्षतामा गत मिति २७ अगस्ट सोमबार बसेको संगठनको २४ औं नियमित बैठक […]
1,808 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईको दुबई शहरमा संयुक्त तीज धमाका – २०१८ कार्यक्रम हुँदै।
भदौं ११ मान सिङ गुरुङ (मानु कोन्मे), युएई – नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको अवसर पारी यहि २०१८ अगस्ट ३१ तारिख शुक्रबार दिनको २ बजे दुबईको डल्सको हल अलकुज युएईमा संयुक्त तीज धमाका – २०१८ कार्यक्रम भव्य साथ हुंदैछ। युएईमा सबै भन्दा पहिलो स्थापना भएको संस्था नेपाली समाज युएईको संयोजनामा संयुक्त तीज […]
2,080 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गोरखाका तारा बहादुर गुरुङको युएईको रसिद अस्पतालमा निधन ।
भदौं ९ मान सिङ गुरुङ (मानु कोन्मे),युएई: – वैदेशिक रोजगारीका लागि चार महिना अगाडी काठमाण्डौ सामाखुशीमा रहेको अञ्जली ओभरसिज मार्फत संयुक्त अरब इमिरेट्स दुबई युएईको ब्लु डायमण्ड सेक्युरिटी सर्भिस कम्पनीको सुरक्षागार्डमा कार्यरत गोरखा गण्डकी गाउँपालिका – १ मकैसिङग घर भएका तारा बहादुर गुरुङ २०१८ अगस्ट ०८ तारिख ड्युटीको समयमा अचानक् भुइमा लडेर बेहोस भइ अस्पतालमा […]
3,269 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भेनेजुएलामा शक्तिशाली भुकम्प |
भदौं ६ भेनेजुएला,:-भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ । भेनेजुयलाको राजधानी कराकसभन्दा निकै टाढा गुइरिया भन्ने शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको इपी सेन्टर यागउरापारोको […]
2,947 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा तमू प्ये ल्हु संघको अर्को शाखा बिस्तार |
भदौं ५ न्यूयोर्क,अमेरिका प्रेम तमू प्हच्युमे,मिशिगन,यु एस ए :-न्यूयोर्क,अमेरिका २०१८ अगष्त १४ तारिखका दिन न्यूयोर्क,अमेरिकामा बसोबास गर्दै आउनुभएका प्ये ल्हु मार्गी तमुहरुले बर्ष दिनको आथक गृहकार्य पश्चात तमू प्ये ल्हु संघ,न्यूयोर्क अमेरिका नामकरण गर्दै शाखा बिस्तार गर्न सफल भएका छन् । उत्तरी अमेरिकाको पूर्वीतटमा तमू (गुरुङ) को विभिन्न सामाजिक संघ-संस्थाहरु भएतापनि तमूहरुको आफ्नै विशिष्ट पहिचान,धर्म,संस्कार-संस्कृति […]
2,824 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माछाको रगतले समुद्रनै रातो,पशु अधिकार कर्मीको आपत्ति |
भदौ ३ काठमाडौँ :- स्कटल्याण्डबाट ३ सय २१ किलोमिटर टाढा उत्तरी भूभागमा रहेको फअरो आइसल्याण्डमा रहेको समुद्रको तस्बिर सबैलाई विचलित पार्ने किसिमको छ । समुद्र पुरै रगतले रातो भएको छ । समुद्रमा ह्वेल माछाको शिकार गरेपछि पानीमा रगत मिसिएकाले रातो भएको हो । यो तस्बिर सार्वजनिक भएपछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् । माछा सामूहिक […]
2,278 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अनेसास इजरायल च्याप्टरको पाँचौ अधिबेशन भब्य रुपले सम्पन्न |
श्रावण २८ इजरायल :- अनेसास इजरायल च्यापटरको पाँचौं अधिवेशन कार्यक्रम तेल अभिवमा सम्पन्न भएको छ | त्यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा इजरायलका लागी नेपाल राजदुत निरञ्जन कुमार थापा हुनुहुन्थ्यो,कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत थापाले प्रवासी भूमिमा रहेर साहित्यका माध्ययमबाट आफ्नो संस्कृतिको सम्बर्धनका साथै प्रचारप्रसार गरी विश्वभरी फैलाउनमा अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । साहित्यकार […]
2,388 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विमान दुर्घटनामा एक बालक अद्भुत रुपमा बाँचे |
श्रावण २७ जकार्ता:- इण्डोनेशियामा ८ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन्।घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक अचेत अवस्थामै रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ। पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आइतवार बिहान विमानको भग्नावशेषसँगै उनी फेला परेका हुन्। स्वीट्जरल्याण्डमा निर्मित पिलाटुस विमानको उडिरहेको अवस्थामै, […]
1,689 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिबासी जनजाति महासंघ बहराईनले २४ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाए |
श्रावण २६ राजीत गुरुङ बहराइन :-‘विश्वको आदिबासी एक हौ’ “आफ्नो भेषभुषा भाषालिपी कला सँस्कृतिको सम्रक्षण र सँस्कृतिको सम्बर्द्धन गरौ” भन्ने मुल नारा सहित १० अगस्ट २०१८ शुक्रबारका दिन बहराईन स्थित इन्द्रेणी नेपाली रेस्टुरेन्टमा “२४औं बिश्व आदिवासी दिवस तथा बहुल जातिय संस्कृतिक साँझ २०१८” भब्य र सभ्यरुपमा सम्पन्न भएको छ | नेपाल आदिवासी जनजाती महासंघ बहराईन […]
2,629 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पवित्र क्होईवो निर्माण अभियान बोकेर कतार पुगे ”खै ओ म्हिथेवा”बक्र ईदको दोस्रो दिन प्रदर्शन हुने |
श्रावन १३ चन्द्र ल्हेंगे तमु दोहा :-कतारमा तमु (गुरुङ)संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र “खै ओ म्हिथेवा” आयो है ठूलो मान्छे चलचित्र साथमा कलाकार युवा नायक अनन्न गुरुङ तथा नव नायिका मन्जु गुरुङको विशेष उपस्थितिमा भब्य प्रदर्शनको अन्तिम तयारीमा । तमु (गुरुङ) जातिको आस्थाको धरोहर पबित्र क्होईवों तथा सामुदायिक भवन निर्माण सहयोगार्थ स्वरुप तमु प्ये […]
3,225 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एनआरएनए एनसीसी इजरायलको मुख्य आयोजनामा ”हरितालिका तीज २०१८ ”मनाउने तयारी |
श्रावन १० तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक, इजरायलमा स्थापित खेल प्रेमी युवाहरुको फुटबल क्लव, सामाजिक , धार्मिक , राजनैतिक , सांस्कृतिक , साहित्यिक संघ संस्थाहरु को संयुक्त आयोजनामा इजरायलमा आउदै गरेको हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज शुक्रबार सेप्टेम्वर १४ तारीख २०७८ भव्यताको साथ मनाउने तयारी भईरहेको गैरआवासिय नेपाली […]
1,980 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ग्रिसमा भएको आगोलागीमा परी ५० भन्दा बढीले ज्यान गुमाए ,जनजीवन कष्ठकर |
साउन ८ काठमाडौँ :-ग्रीसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्रमा लागेको डढेलोले कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ। राजधानीको पूर्वमा रहेको माती गाउँको तटीय क्षेत्रमा लागेको डढेलोको कारण उनीहरूको मृत्यु भएको हो।सोमबार राति भएको आगलागीबाट उनीहरुको मृत्यु भएको हो । मंगलबार विहान अग्नी नियन्त्रकहरूले आगो निभाउन निकै कठिन भएको बताएका छन्। ग्रीसका प्रधानमन्त्री एलेक्सिस सीप्रासले […]
2,062 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)