विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
कोरियाबाट स्याङ्जाका पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग।
भदौ २१ बोम्जन गुरुङ/दक्षिण कोरिया :- कोरियास्थित अति सक्रिय संस्था स्याङ्जा परिवारले दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र विश्वभरि स्याङ्जालीहरुको छाता संगठन संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्दै आफ्नै गृह जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घाका पहिरोबाट पिडित आठ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्य्रकम सम्पन्न गरेको छ । […]
1,426 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना विरुद्धको ५० करोड डोज भ्याक्सिन तयार गर्दै रुस
एजेन्सी । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन […]
2,459 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
२० भदौ, काठमाडौं । कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी […]
3,179 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तामांग समाज युएईको क्षेत्रीय समितिहरुको जुम भर्चुअल मार्फत अधिवेशन सम्पन्न ।
भदौ २० मनु कोंमे तमु युएई :- तामाङ समाज यूएईको दुबई क्षेत्रीय समिति र सारजाह, आजमान र उम अलकुयन क्षेत्रीय समितिलले जुम भर्चुअल मार्फत आ-आफ्नो क्षेत्रको अधिवेशन सम्पन्न गरेको छ ।बिश्वब्यापी रुपमा कोभिड-१९ कोरोन भाइरसको महामारी बाट श्रृजित बिषम परिस्थितिमा तामाङ समाज युएईले कोभिड-१९ रोकथामका लागि स्थानीय सरकारले जारी गरेको निर्देशिकाहरुको पूर्ण रूपमा पालना गर्दै […]
829 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
प्रवासमा रोगले थलिएका स्याङ्जाका युवालाई जिल्लाबासीको सहयोग
बोम्जन गुरुङ १८ भदौ, सउल । दक्षिण कोरियामा रोगले थलिएका स्याङ्जाका आशिष थापालाई आर्थिक सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामै कार्यरत स्याङ्जाका युवाहरु सम्मिलित कल्याणकारी संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले बिरामी थापाको सहयोगार्थ आर्थिक संकलन अभियान सञ्चालन गरि संकलित रकम निजलाई हस्तान्तरण गरेको हो । स्याङ्जा परिवारले थापालाई प्रत्यक्ष भेटि संकलित ६ लाख २५ हजार […]
2,649 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सेप्टेम्बर ५ देखि युएई-काठमाडौं उद्धार उडान सुरु हुने
युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो । सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । […]
2,697 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
भारतमा पबजीसहित ११८ मोबाइल एप्स बन्द
एजेन्सी । भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएकाले प्रतिबन्ध लगाएको उल्लेख छ […]
2,381 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएई, कोभिड-१९ अपडेटः संक्रमित संख्या ७१ हजार नाघ्यो, ३ को मृत्यु
मनु कोन्मे तमु १७ भदौ, युएई । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ८०,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० सेप्टेम्बर ०२ तारिख बुधबार ७३५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना […]
2,558 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विश्वमै पहिलो पटक बिनाऔषधि निको भए एचआइभी संक्रमित
एजेन्सी । विश्वमा पहिलो पटक एचआइभी संक्रमित व्यक्ति कुनै उपचारबिना नै संक्रमणमुक्त भएका छन् । मानव शरीरको प्रतिरोधक क्षमताले एचआइभी जस्तो खतरानाक भाइरसलाई पूर्णरुपमा निस्तेज पारेको छ । यो घटनाबाट विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु हैरान भएका छन् । एचआइभीको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । यो जसलाई हुन्छ, उसलाई आजीवन औषधिको सहारा लिनु आवश्यक […]
2,664 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प (भिडियो सहित)
एजेन्सी । रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ । महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ […]
2,915 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नयाँ श्रमिक पनि विदेश जान पाउने सरकारको निर्णय
१५ भदौ, काठमाडौं । सरकारले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो । माग र श्रम सम्झौताका आधारमा नयाँ […]
2,642 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतीय पूर्व राष्ट्रपति मुखर्जीको कोरोना संक्रमणबाट निधन
१५ भदौ, काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको आज सोमबार ८४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मस्तिष्कको सर्जरी गर्न अस्पताल पुगेको मुखर्जीलाई कोरोना पोजेटिभ देखिएको थियो । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । केही समयअघि मुखर्जीलाई कोरोना संक्रमण देखिएको […]
2,490 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)