विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
इजरायलका युवाहरुले युट्युबबाट आएको रकम राष्ट्रिय अविस्कार केन्द्रलाई हस्तान्तरण ।
डिसेम्बर ४ इजरायल :-डा महाबिर पुनको राष्ट्रिय अविस्कार केन्द्रलाई युट्युबबाट आएको रकम हस्तान्तर गरेको छ ।”रमाइलो छ संसार ”नामाक च्यानलबाट आएको रकम मध्येबाट ४०००० ने रु (चालिस हजार मात्र )च्यानल संचालकहरु मध्येका धनु काउचा मगरले डा महाबिर पुनलाई हस्तान्तरण गरेको छ । धनु काउचा मगर, चित्र जुग्जाली मगर, बिबश आले मगर, लाल दुरा, समिर छन्त्याल […]
4,042 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
युएईमा भव्यरुपमा उधौली साकेला मनाउदै।
डिसेम्बर २ युएई मनु कोंमे तमु :- किरातीहरुको महान चाड उधौली ‘साकेला’ यहि आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार युएईमा बस्दै आएका किरातीहरुले उधौली साकेला मनाउने भएको छ। किरात राई यायोक्खा शाखा युएई ,सुनुवार सेवा समाज युएई , किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति आबुधाबी तथा किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति अल ऐनले संयुक्तरूपमा उधौली साकेला […]
3,653 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्की आदर्श सेवा समाज कतारद्वारा २ बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण ।
डिसेम्बर १ पोखरा :-कास्की आदर्श सेवा समाज दोहा कतार तथा सहयोगी मनहरुबाट संकलित सहयोग रकम कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रीय कार्यालय कास्की पोखरामा पिडितहरु र उहाका आफन्तहरुलाई एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण कार्य सम्पन्न गरेको छ । सस्थाले संकलन गरेको रकम जम्मा नेरु ८०,००० (असि हजार) मध्य दुबै बिरामीलाई प्रती ब्यक्ती नेरु […]
3,448 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रवासी भुजेल समाज युएईले चौथो अधिवेशन एवं उधौली पर्व मनाउदै ।
नोभेम्बर २५ युएई :-रोजगारिको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था “प्रवासी भुजेल समाज सेवा समिती युएई” को चौथो अधिवेशन तथा आफ्नो मौलिक सांस्कृतिक पर्व उधौली आगामी १३ डिसेम्बर २०१९ का दिन युएईको वरदुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा कक्षमा भव्यताका साथ मनाउने भएकोछ । अधिवेशनबाट आगामी सन २०१९/२०२१ को लागि नयाँ कार्यसमिति समेत चयन हुनेछ […]
3,719 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल भ्रमण बर्ष २०२० लाई सघाउन इजरायलमा संगीत महाधमाका हुने ।
नोभेम्बर २४ इजरायल :-नेपाल भ्रमण बर्ष २०२० तथा बिपन्न बालबालिकाहरुलाई सघाउने उद्देश्यले इजरायलमा ”संगित महाधमाका भेलेन्टाईनस् नाईट २०२०” आयोजनाको तयारी भईरहेको छ। ईजरायल स्थित प्रवासी नेपाली संगसस्थाहरुको सहकार्यमा खवर विहानी र रुद्र मिडिया प्रालिद्धारा संचालित बुद्ध सन्देश डटकमको आयोजनामा ईजरायलमा ख्यातिप्राप्त तथा विभिन्न विधाका कलाकारहरुलाई एकै मंचमा उपस्थित गराइ संगित महाधमाका भेलेन्टाईनस् नाईट २०२० आयोजना […]
2,713 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काभ्रे सेवा समाज युएईको बृहत सांस्कृतिक कार्यक्रममा चर्चित मोडेल तथा नृत्यकार रिना थापा मगर युएई आउदै।
नोभेम्बर १९ मनु कोंमे तमु यु ए ई :- काभ्रे सेवा समाज युएईले चौथो अधिवेशनको अवसर पारेर अनाथ बालबालिकाको लागी काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम – २०१९ यहि आउदो २९ नोभेम्बर २०१९ शुक्रबार युएईको दुबई स्थित एभरेस्ट क्लब वर दुबईमा आयोजना गर्ने भएको छ। बृहत सांस्कृतिक कार्यक्रम – २०१९ भव्यरूपमा सम्पन्न गर्नको लागी […]
2,280 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
इजरायलमा तमु ल्होसार जनवरी ३ शुक्रबार मनाउदै ।
नोभेम्बर १९ फिष्टेल न्यूज :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु – शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ” तमु समुदायको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास गर्ने हेतुले सन् २००६ […]
2,542 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ह्योल्मो भाषामा बनेको पहिलो चलचित्र मेतोकको इजरायलमा सफल प्रदर्शन ।
नोभेम्बर १६ फिष्टेल न्यूज:- ह्योल्मो भाषामा निर्माण भएको पहिलो चलचित्र ”मेतोक ”इजरायलमा भब्य रुपमा सफल प्रदर्शन भएको छ ।ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथा रहेको चलचित्र ठिलेन इन्टरटेन्मेन्ट प्रा लिको प्रस्तुति तथा इजरायलमा कार्यरत ‘सर्किनि ज्याबा ह्योल्मो ‘ निर्मात्री रहेको मेतोक चलचित्रमा लामा ठिलेन ह्योल्मो निर्देशक तथा नायक ओमु निमा ह्योल्मो नायिका रहेका छन् […]
2,318 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लिमासुल साइप्रसमा तमु च्यु ल्होसार भब्य रुपले मनाउने तयारीमा ।
नोभेम्बर १४ फिस्टेल न्यूज :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु – शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ” बिदेशमा भएर पनि तमु जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास कार्यमा […]
1,616 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एन आर एन इजरायलले आफ्नो भावी योजनाहरु सार्वजानिक गर्ने ।
नोभेम्बर १३ तेल अभीव :-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल एनआरएन एनसिसि इजरायलले संस्थाको सशक्त ढंगले आगाडी बढ्ने सोच राखी भावी कार्य योजना सार्वजनिक गर्ने र पुरानो कार्यसमितिले गरेको काम कारबाहीहरु पनि बिशेष रुपले जानकारी गराउने उद्देश्य राखेर उक्त नोभेम्बर १५ शुक्रबारका दिन स्थानीय समय अनुसार बेलुकी ५ बजे एनआरएनको अफिसमा एक प्रेस मिट […]
3,487 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
मलेसियामा तमु समुदायको राष्ट्रिय पर्व च्यु ल्होसार भब्य रुपले मनाउने ।
नोबेम्बर १२ मलेसिया :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु – शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ” भन्ने नारासंगै बिदेशमा भएर पनि तमु जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास […]
2,067 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ ) समाज कतारले तमु च्यु ल्होसार २७ डिसेम्बर २०१९ मा मनाउदै।
नोबेम्बर ६ दोहा :-विगतका वर्षहरुमा झैं तमुहरुको मौलिक आफ्नो भेषभुषा ,भाषा , संस्कार,संस्कृति र पहिचान लाई संरक्षण,सम्बर्द्धन गर्ने उद्देश्यका साथ प्रवास कतारमा स्थापित तमु (गुरुङ ) समाज कतारले तमुहरुको महान पर्व ल्होसारको अवसरमा आयोजना गर्न गइरहेको यसपटकको ” तमु च्यु ल्होसार तथा स्योंकै कार्यक्रम – २०१९ ” भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट […]
1,746 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)