भारतीय प्रधान मन्त्रि मोदी र नेपाली प्रधान मन्त्रीले संयुक्ता रुपमा अरुण तेस्रो शिलान्यास गर्ने |

अन्य

भारतीय प्रधान मन्त्रि मोदी र नेपाली प्रधान मन्त्रीले संयुक्ता रुपमा अरुण तेस्रो शिलान्यास गर्ने |
अप्रिल २९ काठमाडौँ :- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा अर्थात् वैशाख २८ गते ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरिने भएको छ । शिलान्यास गर्ने तयारीका साथ लगानी बोर्डले आयोजनाबारे केही निर्णयसमेत गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको बोर्ड बैठकले भारतीय सरकारको लगानी रहेको आयोजना प्रवद्र्धक कम्पनी सतलजलाई ६ महिना वित्तीय स्रोत जुटाउने समय थप गरेको छ । प्रधानमन्त्री ओलीको गत चैतमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसहित संयुक्त रूपमा उक्त आयोजना शिलान्यास गर्ने चर्चा चलेको थियो । तर उत्पादन अनुमतिपत्र नै कम्पनीलाई दिइनसकेको प्रश्न उठेपछि शिलान्यास भएन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...