मनाङ्गमा भारि हिमपात जनजीवन कस्टकर,१० बिदेशी सम्पर्क बिहिन |

अन्य

मनाङ्गमा भारि हिमपात जनजीवन कस्टकर,१० बिदेशी सम्पर्क बिहिन |

जनवरी २४ पोखरा :-मंगलबार देखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ ।मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् ।उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...