स्थानीय
स्थानीय विषय अन्तर्गतका लेखहरु
तनहुँको थप्रेक गाउँमा तमु प्ये ल्हु संघ इकाई गठन ।
फिस्टेल न्युज फागुन ४ पोखरा :-शुक्ल गण्डकी नगर पालिका १ थप्रेकमा शनिबार भएको गुरुङ समुदायको भेलाले तमु प्ये ल्हु संघ थप्रेक गाउँ इकाई समिति तनहुँ गठन गरेको छ । तमु प्ये प्ये ल्हु संघ तनहुँ शाखाका अध्यक्ष जसबहादुर पह्च्युको अध्यक्षता,केन्द्रिय बरिस्ठ उपाध्यक्ष क्या। इन्द्रबहादुर चह्म्रु तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले लेलिन तमुको अध्यक्षतामा १३ सदस्यीय […]
2,178 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सपाउदे स्याङ्जामा क्होइबो शिलान्यास |
माघ २८ , फिष्टेल न्युज ,पोखरा :-तमु प्ये ल्हु संघको ” एक गाउँ ,एक क्होइबो ” भन्ने उदेश्यका साथ स्याङ्जाको सपाउदे गाउँमा शनिबार (,माघ २६ गते)तमु जातिको पबित्र धार्मिक स्थल ” क्होइबो धि” को शिलान्यास भएको छ । स्याङ्जा जिल्लाको पुर्बि भेगमा अवस्थित साबिक मनकामना गाबिस -२,हाल बिरुवा गाउँ पालिका ७ सपौदे गाउँमा प्रकृतिवादी बोनधर्मवलम्बी […]
2,714 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिरुवा ७ सपाउदे स्याङ्जामा क्होइबो शिलान्यास हुँदै |
माघ २३ सम्बाददाता पोखरा :-तमु प्ये ल्हु संघको ” एक गाउँ ,एक क्होइबो ” भन्ने उदेश्यका साथ स्याङ्जाको सपौदे गाउँमा अगामी शनिबार (,माघ २६ गते)तमु जातिको पबित्र धार्मिक स्थल ” क्होइबो धि” को शिलान्यास हुने भएको छ । स्याङ्जा जिल्लाको पुर्बि भेगमा अवस्थित साबिक मनकामना गाबिस -२,हाल बिरुवा गाउँ पालिका ७ सपौदे गाउँमा उक्त क्होइबोको […]
2,454 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मादक पदार्थ सेवनगरी अर्काको ट्याक्सी लिएरा भाग्दा एक जनाको ज्यान गयो |
कार्तिक २0 पोखरा:-पोखरामा सोमबार राती मादकपदार्थ सेवन गरेर सुतेका अन्दाजी २५ बर्षीय सुमन पौडेलले अर्कैको ट्याक्सी चलायर भाग्दा दुर्घटनामा परि ज्यान गुमाएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले बताए। पोखरा – ७ शान्तिनगर स्थित राजु कुवरको ग्यारेजमा काम गर्ने पोखरा – २१ कृस्तीका पौडेल सोमबार राती ट्याक्सी चालकसँगै शान्तिनगरमा मादकपदार्थ सेवन गरि सुतेका थिए […]
2,161 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पोखराका मुख्य मुख्य स्थानहरु सी सी क्यामराद्वारा मनीटर गरिने |
असोज १५ पोखरा :-कास्कीका तत्कालीन एसपी अशोक सिंहको पालामा पोखरा महानगरपालिकालाई सुरक्षाका हिसाबले बलियो बनाउन सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय भयो ।पछि उनी महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवा भए । उनको सरुवासँगै महानगरको सिसिटिभी क्यामेरा जडान गर्ने योजना पनि सेलाएर गयो । योजना तयार पारेका धेरै समयपछि महानगरले पुनः सहरका मुख्य स्थान तथा […]
2,019 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बेगनासतालमा जलकुम्भी झार फाल्ने मेसिन पल्टियो ,मानवीय क्ष्यतिहुनबाट जोगियो |
असोज ६ पोखरा:- कास्कीको बेगनास तालमा जलकुम्भी झार फाल्ने मेसिन पल्टिदा २ जना घाइते भएका छन् । झार फाल्ने क्रममा मेसिन पल्टिँदा मेसिनमा सवार १० जनामध्ये २ जना घाइते भएका हुन् । पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुङ्गा व्यावसायिक समितिका अध्यक्ष सोमराज […]
1,769 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बेगनासतालमा डुंगा पल्टियो २ जनाको मृत्यु ,४ बेपत्ता |
भदौं २३ पोखरा :-बेगनास तालमा डुंगा डुब्दा मानवीय क्षति भएको छ ।२ जनाको मृत्य भएको छ भने ३ जनालाई सकुशल उद्धार गरिएको छ । अझै ४ जना तालमै हराइरहेका छन् ।९ ,१० जना चढेको डुुंगा पल्टिएको स्थानीयको भनाई छ । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका अनुसार हालसम्म दुई जनाको मृत्यु भएको हो । पोखरा २८ की […]
1,751 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
म्याग्दीमा घवलागिरी बिद्यालय कालिगण्डकीले बगायो |
श्रावण ३० म्याग्दी :-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् । केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । बाढीले लगातार जग्गा कटान […]
2,264 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखराका ग्राहकले कस्तो पानी पिउदैछन् ,खानेपानी सस्थान के गर्दैछन् ?
श्रावण १७ पोखरा :-खानेपानी संस्थान पोखरा शाखाले वितरण गरेको खानेपानी नै खानयोग्य नभएको गुनासो उपभोक्ताले गरेका छन् । संस्थान पोखरा कार्यालय प्रमुख नीरण महर्जनले पानीको मुलै फोहोर हुँदा समस्या आएको स्वीकार्छन् । उनले अघिल्लो वर्षभन्दा २५ गुना बढी धमिलो पानी आएको जानकारी दिए । उनले भने, ‘अघिलो वर्षेको रिभानको पहिरो र मुलमा बस्ती विस्तार लगायत […]
2,525 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा जमीन भासिंदा २ घर भत्किए |
साउन ९ पोखरा :- पोखराको मोहरिया टोलमा जमिन भासिदा दुईवटा पुराना घर भत्किएको छ । मंगलबार दिउँसोको मुसलधारे बर्षापछि जमिन भासिदा पुरानो घर भत्किएको हो । घर पूर्णरुपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने भएको छैन । स्थानीयबासिन्दाका अनुसार पानीले जमिन भासिएपछि संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो तर्फको जमिन भासिएको हो […]
3,501 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पौडी खेल्ने क्रममा बेगनासतालमा एक युवकको मृत्यु |
जुलाई २३ पोखरा :-पोखराको बेगनास तालमा आईतवार पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ ।दिउसोको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्ष ३१ का प्रकाश गुरुङको बेगनास तालमा माछा मार्न जाने क्रममा पौडि खेल्दा डुबेर ज्यान गएको हो । तालमा डुवेका गुरुङको उपचारको लगि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा दिउसो सभा ३ […]
1,957 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रामजी घले काण्ड रहस्यमय बन्दै, प्रशासनले साथ नदिएको आरोप |
जुलाई १८ सम्बात्दाता पोखरा:- गत जेठ २८ गते मध्य राति पोखरा १५ रामबजार स्थित रामजी घलेको घरमा अप्रिय एवम् अकल्पनीय घटना घट्यो !जुन घटनामा रामजिका ११ बर्षिय छोरा ज्ञापन घलेको छुरा प्रहारबाट मृत्यु र रामजी घले र उनकी श्रीमती घाँटी रेटिएको अवस्थामा भेटियो थियो । रामजिका दाइ नारायण घलेले आफ्नो भाइ,बुहारी र छोरालाई बुहारी सुमित्रा […]
2,294 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)