पोखरामा जमीन भासिंदा २ घर भत्किए |

स्थानीय

पोखरामा जमीन भासिंदा २ घर भत्किए |
साउन ९ पोखरा :- पोखराको मोहरिया टोलमा जमिन भासिदा दुईवटा पुराना घर भत्किएको छ । मंगलबार दिउँसोको मुसलधारे बर्षापछि जमिन भासिदा पुरानो घर भत्किएको हो । घर पूर्णरुपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने भएको छैन । स्थानीयबासिन्दाका अनुसार पानीले जमिन भासिएपछि संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो तर्फको जमिन भासिएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...