पौडी खेल्ने क्रममा बेगनासतालमा एक युवकको मृत्यु |

स्थानीय

पौडी खेल्ने क्रममा बेगनासतालमा  एक युवकको मृत्यु |
जुलाई २३ पोखरा :-पोखराको बेगनास तालमा आईतवार पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ ।दिउसोको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्ष ३१ का प्रकाश गुरुङको बेगनास तालमा माछा मार्न जाने क्रममा पौडि खेल्दा डुबेर ज्यान गएको हो । तालमा डुवेका गुरुङको उपचारको लगि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा दिउसो सभा ३ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...