मूलबासि /भूमिपुत्र
मूलबासि /भूमिपुत्र विषय अन्तर्गतका लेखहरु
तमु प्ये ल्हु संघ लमजुङ्गको घर दैलो कार्यक्रम आज समापन हुँदै ।
जुलाई २७ पोखरा :- तमु प्ये ल्हु संघ लमजुङ्गले लमजुङ्ग जिल्लाको बेसिशहरमा निर्माण गर्न लागेको क्होइवो निर्माणार्थ घरदैलो गरी रहेको छ । तमु प्ये ल्हु संघ केन्द्र र कास्की शाखाको व्यवस्थापनमा तमु प्ये ल्हु संघ लमजुङ्गले आर्थिक संकलन अभियानमा लागेको छ । यसै क्रममा संघले लमजुङ्गबाट पोखरा आई बसोबास गरेका विभिन्न समाज र व्यक्तिहरुसँग दैनिक […]
1,487 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु सास्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्रदान ।
जुलाई ६ फिस्टेल न्युज पोखरा :-तमु सास्कृतिक प्रतिष्ठान नेपालद्वारा सञ्चालित विभिन्न शिर्षकमा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा छात्रवृत्ति प्रदान गरेको छ । सस्थाको अध्यक्ष चिजकाजी गुरुङ अध्यक्षता,पोखरा एकेडेमीका सस्थापक प्राचार्य महेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष चित्र गुरुङ ,सञ्चालन सचीव श्रीजङ्ग गुरुङले गर्नुभएको थियोे ।तमु सास्कृतिक प्रतिष्ठान विद्यार्थी मञ्चका अध्यक्ष शिला गुरुङ ,लिटिल […]
1,091 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज इजरायल आठौ अधीबेसनको तयारीमा ,तमु ह्युला छोंज धीं राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुको उपस्थीती रहने ।
जुन २५ तेल अभीव :-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”तमु (गुरुङ )हरुको मौलिक भाषा, भेष-भूषा, कला, सस्कार, सस्कृति र पहिचानलाई जगेर्ना गर्दै प्रचार प्रसार गर्ने भईपरी आउने कठिन परिस्थितिमा एक अर्कामा सहयोग र सदभाब कायम राख्ने उदेश्यले प्रबासी भुमि इजरायलमा संन २००६ सालमा स्थापित तमु समाज इजरायलले आठौ अधिबेशनको तयारीमा […]
1,475 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा किरात राई यायोक्खा र सुनुवार सेवा समाजले संयुक्त रुपमा उभौली साकेला मनाउदै।
मे २५ मनु कोंमे तमु युएई :-बिदेशी भुमी आबुधाबीमा यहि आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली ‘साकेला’ मनाउने तयारी गरिएको छ । युएईमा बस्दै आएका किरातीहरुले बि.स ं२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजन र किरात […]
3,123 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
उभौली साकेला २०१९ इजरायलमा भब्य रुपले मनाए ,इन्दिरा राईको नया नेतृत्वमा किरांत राई यायोख्खा नेपाल इजरायल ।
मे १९ तेल अभीव :- किरात समुदायको मौलिक राष्ट्रिय चाड उभौली साकेला २०१९ तेल अभीवमा भब्य रुपले सम्पन्न भयो । ”बिस्वका राई किरातहरु एक हौ ,आफ्नो भेष ,भुषा,भाषा लिपी धर्म कला र संस्कृती सरक्षण ,र सम्बर्दन गरौ”भन्ने मूल नाराका साथ मे १७ साँझ सम्पन्न भएको कार्यक्रम बबीना राईको सभापतित्व भएको थियो । कार्यक्रममा नेपाल आदिबासी […]
1,463 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
किरातीहरुको राष्ट्रिय महान चाड यलेदोङ्ग २०७९ ,उभौली पुजाको लागी कलाकारहरु इजरायलमा।
मे १७ तेल अभीव :- किरात राई यायोक्खा नेपाल इजरायलद्वारा मूल बासी किराँतीहरुको आफ्नो मौलिक राष्ट्रिय महान चाड यलेदोङ २०७९ को उभौली प्राकृतिक पुजा आउदो मे १७ सांझ शुक्रबार ”बिस्वका राई किरातहरु एक हौ ,आफ्नो भेष ,भुषा,भाषा लिपी धर्म कला र संस्कृती सरक्षण ,र सम्बर्दन गरौ”भन्ने मूल नाराका साथ तेल अभीव स्थित याद्खारुचिम १५ EVE […]
1,381 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ह्योल्मो समाज इजरायलको आयोजनामा २५६३ औ बुद्द जयन्ती तथा १३ औ बार्षिक उत्सव सम्पन्न ।
मे १४ तेल अभीव :-प्रवास भुमि इजरायलमा कार्यरत ह्योल्मो समुदायको एक मात्र संस्था नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रको प्रवास संगठन ह्योल्मो समाज इजरायलद्वारा विश्व शान्त्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ बुद्ध जयन्ती एक कार्यक्रमका साथ सम्पन्न भएको छ । मे १० तारिक याद्खारुचीम १५ तेल अभीवमा भएको सो कार्यक्रम समाजका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको […]
1,925 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिस्व नेवा दिवस तथा नेवा :खल इजरायलको अधिबेशन भब्य रुपमा सम्पन्न |
मार्च ३१ तेल अभीव :- बिस्व नेवा दिवसको अवसर पारेर नेवा:खल इजरायलको ८ औ अधिबेशन २९ मार्च २०१९ शुक्रबार नेपाल आदिवासी जनजाती महासंघ इजरायलको कार्यालय तेल अभीवमा भव्यरुपमा सम्पन भएको छ |कार्यक्रम नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ, बिशेष अतिथि गैर […]
2,006 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ केन्द्रको आयोजनामा मास्टर डिग्री उतिर्ण तमु बिद्यार्थीहरु सम्मानित |
फागुन २ ८ पोखरा ;-तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा पोखरामा पहिलो पटक स्नाकोत्तर तह (मास्टर डिग्री ) उत्तीर्ण तमू विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।तमू जातिको कूलमा जन्मेर उच्च शिक्षा स्नाकोत्तर तह उत्तीर्ण गरि नेपालमा कुनै जागिर वा व्यवसाय गरेर बसेका तमूहरुलाई मात्र सम्मान गरिएको हो । पहिलो चरणमा २५ जना तमूहरुलाई सम्मान गरिएको छ […]
1,442 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आदेश पाए आन्दोलनमा उत्रिना तयार छन् कैलालीका थारुहरु ।
फागुन २६ कैलाली:-कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन गरेको आरोप लगाउँदै उनीहरु आक्रोशित बनेका हुन्। थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलालीले नवलपुरमा गरेकाे कार्यक्रममा उपस्थित स्थानीयहरुले नेतृत्वकर्ताको आदेश कुरिरहेको बताए। ‘टीकापुर घटनामा अदालतको फैसलाले […]
1,245 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थाकसाद्वारा आन्दोलनको घोषणा ,काठमाडौँ सहीत थरुहट जिल्लाहरुमा शान्ति पूर्ण धर्ना गरिने ।
फागुन २३ काठमाडौं:-थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । थाकसले पहिलो चरण अन्तरगत शान्तिपूर्ण विरोधको कार्यक्रम घोषणा गरेको छ । शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अन्तरगत फागुन २४ गते भोलि (शुक्रबार) काठमाडौं उपत्यका (माईतीघर मण्डलामा)लगायत थरुहट तराईका सम्पूर्ण […]
1,595 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हेमबहादुर त्होर्जे तमु अक्षय कोष बितरण गरिदै ।
फागुन १७ फिस्टेल न्युज पोखरा :-तमु जातिको खेगी ( पुरोहित ,पण्डित ) चेला प्रशिक्षणका लागि पुर्ब प्रहरी महानिरीक्षक हेमबहादुर त्होर्जे तमु द्वारा स्थापित ” तमु खेगी चेला प्रशिक्षण अक्षय कोष ” अगामी चैत ५ गते पोखरामा बितरण गर्ने भएकोछ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिले संचालन गर्ने गरि पुर्ब प्रहरी महानिरीक्षक ( आइ जि […]
2,625 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)