अपराध
अपराध विषय अन्तर्गतका लेखहरु
साँढे ३३ किलो सुन काण्डका अभियुक्तहरुले बयान फेरे |
मे ११ काठमाडौँ :-साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् । मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन् । पाँच दिन लगाएर जिल्ला अदिालत मोरङको ६ म्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुत्तले बयान दिएका थिए । बयान […]
1,630 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
धर्म गुरु आचार्यमाथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता |
मे ८ विराटनगर:- धर्म गुरु श्रीनिवास आचार्यमाथि जि. प्र. कार्यालय मोरङले हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आज १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो । सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई […]
2,791 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
खिलुंग कालिका एग्रोको लापरबाहीको कारण आंधिखोलाको माछा मरे |
मे ६ पोखरा सम्बत्दाता :-स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वार्ड नम्बर ७ मा सञ्चालित खिलुङकालिका एग्रो प्रालिले फर्म बाट निकालिएको जथाभावी कुखुराको सुलि अाधिखोलामा फाल्दा अाधिखोलामा भएका माछाहरुमा समस्या देखिएको छ । राति शुलि जम्मा गरिएको स्थान तुलसिभञ्याङ्ग भन्दा तलको पोखरीबाट कालो लेदो सहितको शुलि राति ११ बजे खोलेर अाधिखोलामा मिसाईदिए पछि अाज पोखरी भन्दा तल […]
2,979 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
साँढे 33 किलो सुन काण्डमा एस एस पी दिवेश लोहानी पक्राउ ,पक्राउ पर्नेमा २९ पुग्यो |
मे २ काठमाडौँ :- महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई पक्राउ गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा मुछिएका एसएसपी लोहनीलाई सो सुनकाण्ड प्रकरणको अनुसन्धान गर्न गठित समितिले बयानका लागि बोलाएकोमा बयानपछि पक्राउ पूर्जी थमाइएको हो । उनीमाथि संगठित अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ […]
1,931 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेहा पुनलाई साँढे २ बर्ष पछि मिलेओ न्याय अभियुक्तलाई २५ बर्षको सजाय |
मे १ पोखरा :-मगर चलचित्रकी नायिका नेहा पुन योरुना हत्याका अभियुक्त किर्तन खड्गी ”सतिश”लाई जिल्ला अदालत कास्की दोषी ठहर गरेको छ । गत २०७२ माघ १८ गते राति भएको सो हत्या प्रकरणमा संलग्न उनलाई जिल्ला अदालत कास्कीले २५ वर्ष कैदको फैसला सुनाएको हो । आइतबार जिल्ला न्यायधीश रमानाथ पौड्यालको एक्कल इजलासले खड्गीलाई कर्तव्य ज्यानमा सर्वस्वसहित […]
2,244 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुवेत एन आर एनका महिला संयोजक लिम्बु मनाव तस्करीमा संग्लग्न |
अप्रिल २९ काठमाडौँ :- गैर आवासीय नेपाली संघ कुवेतकी महिला संयोजक सुस्मिता लिम्बू मानव तस्करी संलग्न रहेको रहस्य खुलेको छ ।धरान घर भै लामो समयदेखि कुवेतमा बस्दै आएकी लिम्बूले नेपालबाट अवैधानिक बाटो हुँदै महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी कुवेत पुऱ्याउने र त्यहाँ पुऱ्याइ स्थानीय व्यक्तिहरूको घरमा मोटो रकम लिएर बेच्ने गरेको स्रोतले जानकारी दिएको छ । […]
3,415 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भरतपुर अस्पतालका पुर्वमेसु डा.भुर्तेललाई ३ महिना जेल ,३४ लाख जरिवाना |
अप्रिल २७ चितवन :-विशेष अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेललाई भ्रष्टाचारी ठहर गरेको छ । अस्पतालको चारपटकसम्म मेसु बन्दा भुर्तेलले पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको भन्दै विषेश अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको हो । डा. भुर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार रुपैयाँ जरिवाना र सोही बराबर विगो […]
2,066 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
आफ्नो दाज्युबाट बलात्कृत चेलीको बिचल्ली ,दाइलाई जेल हाल्दा परिवारबाट असहयोग |
अप्रिल २४ गुल्मी :- एक महिना अघि गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजुद्धारा १६ वर्षिया किशोरी वलात्कृत भएकी थिईन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् ।आफ्नै दाजुद्धारा जवरजस्ती करणीको मुद्धा जिल्ला प्रहरी कार्यालय मार्फत अदालतमा दायर गरेकी थिईन । मुद्धा दायर […]
2,087 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्यानाडामा फुटपाथमा गाडी चलाउदा १० जनाको ज्यान गयो |
अप्रिल २३ टोरन्टो एजेन्सी:- क्यानडाको टोरन्टो शहरमा एक जनाले जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् ।१६ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार चालकले पहिले फुटपातमा भ्यान लगेर पैदालयात्रुलाई किचेका थिए । त्यसपछि फेरि सडक मै भ्यान ल्याएर फरार रहेका आक्रमणकारीलाई पछि पक्राउ गरिएको बिबिसीले जनाएको छ ।अहिले त्यो ठाउँ नजिकै मेट्रो सेवा स्थगित […]
1,783 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ट्राफिक प्रहरीले नै युवातीलाई एसिड छर्के |
अप्रील २३ चितवन :-ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् ।चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका -४ त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
1,661 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे ) पक्राउ |
अप्रिल २० काठमाडौँ :- फरार रहेका प्रदेश ४ का प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर बिहिबार काठमाडौंले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी सहायक उपरीक्षक (डिएसपी) मोहन थापाका अनुसार स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा उनलार्इ पक्राउ गरिएको हो । गत माघमा सर्वोच्चले […]
1,615 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियार सहित ३ जना पक्राउ |
अप्रिल १२ बर्दिया:- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट एक थान भरुवा बन्दुक सहित तीनजना शिकारी पक्राउ परेका छन् ।बारबर्दिया नगरपालिका वडा नम्बर ९ को कलवारी फॉटाबाट हतियार सहित चोरी शिकार गर्ने स्थानीय मेघराज परियार, जनकराम थारु र कुन्नुराम थारु पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले जानकारी दिए । उनीहरुका साथबाट भरुवा बन्दुक […]
1,889 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)