साँढे 33 किलो सुन काण्डमा एस एस पी दिवेश लोहानी पक्राउ ,पक्राउ पर्नेमा २९ पुग्यो |

अपराध

साँढे 33 किलो सुन काण्डमा एस एस पी दिवेश लोहानी पक्राउ ,पक्राउ पर्नेमा २९ पुग्यो |
मे २ काठमाडौँ :- महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई पक्राउ गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा मुछिएका एसएसपी लोहनीलाई सो सुनकाण्ड प्रकरणको अनुसन्धान गर्न गठित समितिले बयानका लागि बोलाएकोमा बयानपछि पक्राउ पूर्जी थमाइएको हो । उनीमाथि संगठित अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...