लहानमा प्रेसर कुकर बम बिस्फोट |

अपराध

लहानमा प्रेसर  कुकर बम बिस्फोट |

फेब्रअरी २२ लहान :-लहान नगरपालिका १ मा अनिल अग्रवालको किराना पसलमा आज दिउँसो प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी कार्यालय लहानले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...