रुपन्देहीमा गोलि हानी एकजनाको हत्या |

अपराध

डिसेम्बर ०५ बुटवल :- रुपन्देहीको देवदह नगरपालिका ढेकारमा मोटरसाइकलमा आएका मानिसले गोली हान्दा एकजनाको ज्यान गएको छ ।देवदह खैरेनीका बसन्त पौडेल बलुमाथि मोटरसाइकलमा आएका २ जनाले गोली हानेका हुन् ।

dgdg

गोली लागेर घाइते भएका पौडेलको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उहाँमाथि काठ मिलमै गोली हानिएको हो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...