राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभाले सांसद रेशम चौधरी सहित ११ लाई थुनामुक्त गर्न माग ।
फागुन २२ दाङ :- थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलाली र कञ्चनपुरले जन्मकैद सुनाइएका ११ जना निर्दोष रहेको बताएको छ। सामाजिक सद्भाव कायम गर्न सांसद रेशम चौधरीसहित ११ जनालाई पनि थुनामुक्त गर्न माग गरिएको छ। ‘माननीय रेशम चौधरी लगायत ११ जना निर्दोष भएकोले निजहरुलाई थुना मुक्त गर्ने तिर राज्यको ध्यान जान […]
2,561 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
महानगर पालिकाको गाडी जलाउने बिधार्थी नेताहरु साधारण तारेखमा रिहा |
माघ २५ पोखरा :- महानगर पालिकाको गाडीमा आगजनी गर्ने नेपाल विद्यार्थी संघका तीन जना नेताहरु लाई जिल्ला अदालत कास्कीले साधारण तारेखमा छाडेको छ । विद्यार्थीहरु रिहाईको माग सहित नेविसंघले आन्दोलन गर्दै आएको थियो । तीन जना विद्यार्थीलाई जिल्ला अदालतले साधराण तारेखमा छाडेको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । पोखरा महानगरपालिका शिक्षा शाखाको गाडी […]
1,695 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ने बि संघले नै कालो झन्डा देखाए |
माघ २० पोखरा :-नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीका कार्यकताले आफ्नै पार्टीका नेता गगन थापालाई पोखरामा कालो झण्डा देखाएका छन् । सरकारको विरुद्धमा कांग्रेसले देशभर आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न पोखरा आएका थापा आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका हुन । थापाले कोण सभालाई सम्बोधन गरिरहेका बेलामा नेविसंघ कास्की जिल्ला सभापति विकास थापा […]
1,798 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरा महानगर पालिकाको गाडीमा आगो लगाउने ५ जना पक्राउ ।
माघ २० पोखरा :- पोखरामा महानगर पालिकाको पीकअप गाडीमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ परेका छन् | श्रीकृष्ण माविको गेट अगाडि पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीलाई मोटरसाइकल तथा स्कुटरमा आएका ४-५ जनाको अज्ञात समुहले बाटो छेकेर पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र […]
1,466 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा ने बि संघ र प्रहरी बीच झडप |
माघ १९ काठमाडौँ :-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भात्री संगठन ने वि संघले नारायणगढमा गरेको प्रदर्शनको क्रममा प्रहरी र विद्यार्थीहरुबीच झडप भएको छ ।झडपको क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रामप्रसाद गौतम सहित दुई जना घाइते भएका छन् । घाईते मध्ये प्रहरी निरीक्षक गौतमको अवस्था केही गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक […]
1,716 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दीपक मनाङ्गे (राजीव गुरुङ )भारतीय नम्बरको गाडी चढेर प्रदेश सभामा पुगे ,मनाङ्गेको शपथको बिपक्षिबाट बिरोध |
माघ १६ पोखरा :-मनाङ (ख) बाट निर्वाीचत राजीव गुरुङ / दिपक मनाङेले सपथ लिएको बिषयमा गण्डकी प्रदेशसभाका प्रतिपक्षी दलहरुले बिरोध गरेका छन् । गण्डकी प्रदेशको प्रदेश सभामा मंगलबार विशेष समय लिएर संसदमा सपथले सदनभित्र गलत नजिर बसेको भन्दै विरोध गरेका छन् । राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले जनप्रतिनिधी धोएको सेतो मुला जस्तो हुनु पर्न […]
1,281 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मनाङ्ग ”ख ”बाट निर्बाचित प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनांगे )ले सपथ लिए |
माघ १४ पोखरा :-गण्डकी प्रदेश मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्। सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। मनाङेले सपथका लागि गत पुस […]
1,717 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कांग्रेसलाई जिस्क्याउने कम्युनिस्ट अब सकियो ,गगन थापा |
माघ ११ काठमाडौं:-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व मन्त्री गगन कुमार थापाले काँग्रेसलाई जिस्काउने कम्युनिष्ट अब सकिएको उद्घोष गरेका छन् । दुई तिहाईको कम्युनिष्ट सरकारले प्रतिनिधि सभामा जबरजस्ती रुपमा चिकित्सा शिक्षा विधेयक शुक्रबार पारित गरेपछि सरकारविरुद्ध कडा आक्रोश पोखेका गगनले कम्युनिष्ट सकिएको दावी गरे । उनले भने–“काँग्रेस सदनबाट पनि लड्छ, यसको प्रतिउत्तर […]
1,454 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिप्लव माओबादीले भारत सीमामा काँडे तार लगाए |
माघ ७ काठमाडौँ :-नेपाल भारत सीमा क्षेत्र स्थित चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले काँडे तार लगाएको छ । पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब तीस मिटर सिमानामा काँडे तार लगाएको हो । १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौंताहरु खारेजीको माग गर्दै […]
2,096 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ने .बि.संघको महाधिबेशन अनिश्चित भए पछि ८ पदाधिकारीले राजिनामा |
पुस २८ काठमाडौं:-ने. कां. भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्| संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज […]
1,568 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विवेकशिल साझा पार्टी विभाजित ,अर्को पार्टी दर्ता |
पुस २७ काठमाडौं:-विवेकशील साझा पार्टी २ बर्ष नपुग्दै २ पार्टीमा विभाजित भएकोछ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । […]
2,708 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ओली सरकारका मन्त्रिहरुले १० महिनामा अढाई करोड भ्रमणमा सिध्याए |
पुस २७ काठमाडौँ :- प्रधानमन्त्री केपी ओलीले नियुक्ति भएको दिनदेखि मितव्ययी र भ्रष्टाचार रहित बनाउन आफ्ना मन्त्रीलाई सचेत गराईरहेका छन् तर करिब १० महिने कार्यकालमा नेपाल सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च हेर्दा कसैले पनि निर्देशन पालना गरेको देखिएको छैन । सरकारका २५ मन्त्रीहरुले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’ लाई […]
1,302 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)