राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
नि-वर्तमान उप -सभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रिय सदस्यमा मनोनित ।
जनवरी २९ काठमाडौँ :-नेपाल कम्युनिष्ट पार्टीले नि-वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको स्रोतले जनाएको छ ।नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा […]
1,283 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
धादिंगको गजुरीमा एम एन ओ प्रक्षिक्षण कार्यक्रम सम्पन्न
जनवरी २४ काठमाडौँ :-बाग्मती प्रदेश धादिङ्ग मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा दक्षिण धादिङ अवस्थित गजुरी गाउपालिका -7, किरान्चोक पेटारेमा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एम.एन.ओ. तदर्थ गजुरी गाउपालिका सभाका अध्यक्ष बुद्दिमान तामाङको अधक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुखा आतित्यथा रहेको थियो । स्थानीय […]
1,854 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पुस ११ देखी सभामुख चयन प्रक्रिया शुरु हुने ।
डिसेम्बर २१ काठमाडौँ :-प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने भएको छ।उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए। बैठकले हिजो बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख […]
1,025 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली जनसम्पर्क समिती इजरायलको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।
डिसेम्बर १७ इजरायल :-नेपाली जनसम्पर्क समिती इजरायलको आयोजनामा ”नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान वैदेशिक रोजगारी र चुनौती सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका” बिषयमा खुल्ला अन्तरक्रिया कार्यक्रम १३ डिसेम्बर शुक्रबार तेल अभिव इजरायलमा सम्पन्न गरेको छ ।नेपाली जनसम्पर्क समिती इजरायलका सभापती खगेश्वर अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ,युवा नेता ने बि संघका […]
1,216 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गाउपालिका अध्यक्ष माथी आक्रमण गरेको भन्दै आफ्ना कार्यकर्ता पक्राउ गरेकोमा नेपाली कांग्रेस चितवनको बिरोध ।
डिसेम्बर ८ चितवन :-इच्छाकामनाको वडा अध्यक्षमाथि भएको आक्रमणमा कांग्रेस कार्यकर्ताको नाम मुछिएको भन्दै नेपाली कांग्रेस चितवनले घटनाको बिरोध गरेको छ ।कांग्रेस चितवनले आज विज्ञप्ति जारी गर्दै इच्छाकामनाको वडा नम्बर २ मा रहेको वडा कार्यालय राति ९ बजे सार्न खोजिएकोले वडा अध्यक्षमाथि स्थानीयले आक्रमण गरेको दाबी गरिएको छ । विज्ञप्तिमा कांग्रेसले आफ्ना कार्यकर्तालाई झुटा आरोप लगाइ […]
1,867 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भक्तपुरको प्रदेश १ (ख )मा नेपाली कांग्रेस बिजयी ।
डिसेम्बर १ काठमाडौँ :-भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो।अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका […]
1,114 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भक्तपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडी अन्तिम घोषणाको लागी केहि समय लाग्ने ।
डिसेम्बर १ काठमाडौं:-भक्तपुरको क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना कार्य चलिरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ८ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले फराकिलो अग्रता लिएका […]
1,152 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्की क्षेत्र नम्बर २ मा भएको उप निर्बाचनको नतिजा भोली सम्म आउने ,६५ प्रतिशत मतदान भएको अनुमान ।
नोभेम्बर ३० पोखरा :- कास्की क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले ६५ प्रतिशत हाराहारीमा मतदान भएको जानकारी दिँदै दुई घण्टाभित्रमा एकिन तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ। मतदान बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । आज रातीबाट नै मतगणना […]
2,789 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसका केन्द्रिय युवा नेता प्रदिप पौडेल तथा नेपाली कांग्रेस धादिङ्गका अध्यक्ष रमेश धमला अन्तरक्रिया कार्यक्रममा भाग लिन इजरायल आउने ।
नोभेम्बर ३० इजरायल :-नेपाली कांग्रेस समर्थकहरुको बैदेशिक संगठन नेपाली जनसम्पर्क समिति इजरायल परिवारले आउदो डिसेम्बर महिनाको १३ तारिखको दिन तेल अभिव स्थित यशोधामाला ४४ मा ”नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका” बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । सो अन्तरक्रिय कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बौद्धिक, […]
1,847 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतको नवौ संस्करण नक्सामा काली नदी गायब।
नोभेम्बर २२ काठमाडौँ :-अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ । सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संस्करणको नक्सामा काली […]
3,080 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कार्यकर्ता रिहाको माग राख्दै नेपाली कांग्रेसले आज बाँके बन्द ,जनजीवन प्रभावित ।
नोभेम्बर १५ नेपालगञ्ज:-तरुण दलका नगर सभापति सन्दीपजंग शाहसहित ४ जनालाई हतियारसहित पक्राउ गरेर हिरासतमा राखेको विरोधमा तरुण दलको अगुवाईमा नेपाली काँग्रेसले बाँके बन्द गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले हतियार राखेर फसाएको दावी गर्दै आएको तरुण दलले निरन्तर आन्दोलन गर्ने क्रममा बाँके बन्द गराएको हो । कांग्रेस नेता तथा कार्यकर्ताहरुले यातायात र बजार […]
1,082 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतले नेपालको भुमी आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरे पछि मधेश केन्द्रित दलहरु मौन ।
नोबेम्बर ९ काठमाडौँ :-भारतले नेपालको भूमि आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरेपछि मधेस केन्द्रित दल राजपा र समाजवादी पार्टी मौन छन्। मधेस केन्द्रित दलले अहिलेसम्म व्यक्तिगत वा पार्टीको कुनै धारणा सार्वजनिक गरेका छैनन्। नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै भारतले ६ महिना लामो नाकाबन्दी लगाउँदा उक्त नाकाबन्दी आफूले लगाएको दाबी गरेका मधेस केन्द्रित दलले भारतले नेपाली […]
4,791 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)