भक्तपुरको प्रदेश १ (ख )मा नेपाली कांग्रेस बिजयी ।

राजनीति

भक्तपुरको प्रदेश १ (ख )मा नेपाली कांग्रेस बिजयी ।
डिसेम्बर १ काठमाडौँ :-भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो।अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।भक्तपुरमा कांग्रेस राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...