ने का नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना ।

राजनीति

ने का नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना ।
मार्च २३ काठमाण्डौ:-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएको छ ।स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल भर्ना हुनु भएको हो । आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ । उहाँका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् ।उनको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...