राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
नेपाल सरकारका मन्त्रीहरुको व्यक्तिगत खर्च ४० लाख |
कार्तिक १७ काठमाडौँ :-ओली सरकारका मंत्रीहरुले अनुगमनको बहानामा ४ महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ । ‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएकोसमेत भेटिएको छ,’ कार्यालयका एक उच्च अधिकारी भन्छन् […]
1,902 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सरकारले ५० हजारलाई भोज खुलाउदै ,डा.बाबुराम भट्टराईद्वारा सहभागी हुन इन्कार |
कात्तिक १० काठमाडौँ :-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । नेकपाले दशैँ, तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा नेकपाले ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ । डा.भट्टराई चियापान कार्यक्रमका लागि निम्तो […]
2,757 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपाले पायो निर्बाचन आयोगबाट बैधानिक मान्यता |
कात्तिक ९ काठमाडौं:-निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैधानिकता पाएको छ । निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै नेकपाको नामलाई वैधानिकता दिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकताभएपछि बनेको दलको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले एमाले र माओवादी […]
1,502 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपाका अध्यक्ष प्रचण्ड पुनःभोली दिल्ली जाने |
कात्तिक ८ काठमाडौँ :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ भोलि भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको छ । उक्त कार्यक्रममा […]
2,216 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेशले संघीय सरकारलाई उछिने दुर्घटना हुन सक्छ ,प्रचण्ड |
कात्तिक ६ जनकपुरधाम:-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन् ।दसैं तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा मंगलबार यहाँ आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने, ‘प्रदेश सरकारले संघीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले […]
1,633 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन सम्पन्न ,पासाङ्ग नोर्बु शेर्पा अध्यक्ष चयन |
कात्तिक ४ इजरायल :- नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन भब्य रुपले सम्पन्न भएको छ ।सो अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिको अन्य पदाधिकारीहरुमा सहअध्यक्षमा कल्पना मोक्तान तामाङ,बरिस्ठ उपाध्यक्षमा फुर्बा शेर्पा,उपाध्यक्षमा छोङ्बा शेर्पा,शर्किनी ह्योल्मो,दिपक शाह ठकुरी,महासचिवमा अनिला मोक्तान तामाङ,प्रवक्तामा समिर स्वाङ्बा ह्योल्मो,सचिवमा आङ्छिरिङ शेर्पा,शंकर गोले तामाङ,पेम्बाडोमा ह्योल्मो,कोषअध्यक्षमा […]
2,203 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपाको केन्द्रिय सचिवालय बैठक आज देखि बस्दै |
कात्तिक ४ काठमाडौं:- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज देखि बस्दैछ । दुई दिने बैठक आइतबार शुरु हुने नेकपाका नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि असोज २४ र २७ गते बस्ने भनिए पनि बैठक स्थगित गरिएको थियो । सचिवालय बैठकमा मन्त्रीपरिषद् हेरफेर, पार्टीका […]
2,038 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौँ क्षेत्र नम्बर ७ बाट बामदेवलाई उठाउने निर्णय नभएको तर संभावना वहाकै रहेको प्रचण्डको भनाइ |
असोज २४ काठमाडौँ :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् ।सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा उठाउने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको र हावाको भरमा प्रचार बाजीका कुराहरु नसुन्न आग्रह गरे […]
1,517 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेयर भरत कुमार थापाले आफ्नो लागी गाडी किन्ने पैसाले जनतालाई ट्यांकर किने |
असोज २४ सर्लाही,:-स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि धेरै स्थानमा जनप्रतिनिधिले चढ्ने गाडीका विषयहरुमा बहस र चर्चा भए । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले आफु चड्ने गाडी खरिद गर्न छुट्याएको ३० लाख रुपैयाँले जनतालाई पानी ढुवानी गर्ने ट्यांकर खरिद गरेका हुन् । पानी ट्यांकरले मंगलबारबाट जनताको घर दैलोमै निःशुल्क पानी पुर्याउन सुरु गरेको छ […]
2,485 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बामदेव गौतमलाई संसदमा ल्याउन काठमाडौँ ७ का सांसद रामवीर मानन्धरले राजीनामा घोषणा गरे |
असोज २३ काठमाडौँ :-काठमाडौं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिएको घोषणा गरेका छन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति […]
2,054 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बलात्कारीलाई फाँसी दिने कानुन ल्याउनु पर्छ ,गृह मंत्री बादल |
असोज १३ काठमाडौं:- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका […]
1,651 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन भब्य रुपले मनाउने तयारी |
असोज ११ पोखरा :- सङ्घीय समाजवादी फोरम,नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन भब्य रुपले मनाउने भएको छ | “संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मुख्य सन्देश बोकेर एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा तेल अभिव मनाउन गैरहेकोले उक्त ऐतिहासिक कार्यक्रमका प्रमुख वक्ताका […]
1,542 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)