किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलको ६औ वार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न।
जनजाती बिशेस विदेश
सो कार्यक्रममा नेपालबाटआमन्त्रित अथिति कलाकार गायक कुशल थलङ लिम्बु लगायत स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष श्री आइन्द्र योङ्या ज्युले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने महासचिव कुमार आङ्देम्बे अबिले वर्षभरिको गतिविधि प्रस्तुत गर्नु भएको थियो । नयाँ कार्य समितिका पदाधिकारीहरु:-
अध्यक्ष :- कुमार आङ्देम्बे अबि प्रथम उपाध्यक्ष :- नुमा काङ्भा बखिम उपाध्यक्ष :- जया कुमारी चेम्जोङ महासचिब :- राज आङ्देम्बे लिम्बु,सचिब :- कन्चन काङ्भा बखिम कोषाध्यक्ष : -खुमा लिम्बु, सह- कोषाध्यक्ष : बसन वनेम सदस्यहरु :- संगिता आङ्थुपो , सुदिप आङ्बुङ, प्रताप मोरेसङ, तुल्सा तुम्बाहाङ्फे, शकुन इजम र सन्जु केदेम वरिष्ठ सल्लाहकार:- गिता तुम्बाहाङफे
