विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
नेपाली समाज यूएई तथा आबद्ध ४४ संस्थाद्वारा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्न प्रधानमन्त्री समक्ष ध्यानाकर्षण ।
जुन ३० मनु कोंमे तमु यूएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ काेराेना भाईरसको लकडाउनका कारण युएईमा रोजगार गुम्ने नेपाली नागरिकहरूको संख्या दिन प्रतिदिन बढदै गैरहेको, युएईको होटेल,रेष्टुरेन्ट तथा मनोरञ्जन स्थालमा कार्यरत नेपालीहरु बढी यसको मार र चपेटामा परेको, रोजगारी गुमाइ बेतलबी बिदामा बसेका,भिजिट भिसामा आइ बिचल्ली र अलपत्रमा परेका कारण मातृभुमी नेपाल फर्कने […]
1,715 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा कोभिड – १९को नयाँ संक्रमित ४३०,संक्रमित संख्या ४६,५६३ |
जुन २५ मनु कोंमे तमु /युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४९,०० नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन २५ तारिख बिहीबार ४३० जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या […]
1,319 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईबाट ३ सय ४६ जना नेपाली नेपाल फर्किए ।
जुन २५ युएई /मनु कोंमे तमु :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरसको कारण लकडाउनमा परि रोजगारी गुमेका,भिजिट भिसा आइ युएईमा बिचल्लीमा र समस्यामा परेका नेपाली नागरिकहरु आज बिहीबार दुई वटा विमान बाट ३ सय ४६ जान नेपाल फर्केइएका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल बाट युएईको स्थानीय समय अनुसार बिहान ०८:०० बजे फ्लाई दुबईको […]
2,117 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ३९२,संक्रमित संख्या ४४,९२५ र संक्रमित १ जनाको मृत्यु ।
जुन २१ मनु कोंमे तमु /युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४८,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन २१ तारिख आइतबार ३९२ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित […]
945 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईको दुबई विमानस्थलबाट ४ सय ५२ जना नेपाली नागरिक काठमाण्डौ नेपाल प्रस्थान ।
जुन २१ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा समस्यामा परेका नेपाली नागरिकहरु आज युएईको स्थानीय समय अनुसार बिहानको ११:१० बजे नेपाल एयरलाइन्सको उडान नम्बर आर ए – २२९२ को उडान बाट २ सय ६२ जना र बिहान ०८:०० बजे फ्लाइ दुबईको उडान बाट १ सय ८९ गरि […]
1,020 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईको राजधानी अबुधाबीबाट १ सय ५१ जना नेपाली नागरिक लिएर हिमालय एयरलाइन्स जहाज नेपाल उड्यो।
जुन २१ युएई /मनु कोंमे तमु :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा समस्यामा परेका नेपाली नागरिकहरु आज युएईको स्थानीय समय अनुसार बिहान ०४ः२० बजे हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ – ५६७२ को उडान बाट युएईको राजधानी आबुधबी बाट १ सय ५१ जना काठमाण्डौ नेपाल फर्किएका छन्। फर्कने नेपाली नागरिकहरुमा २५ जना […]
959 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा कोभिड – १९ बाट एक नेपालीको मृत्यु ।
जुन २० मनु कोंमे तमु युएई :- दाङ जिल्लाबासी युएईको अजमानमा केहि बर्ष देखी कार्यरत एनआरएनए युएई क्षेत्रीय समिति अजमानका सह-सचिव, दाङ देउखुरी समाज युएईका उपाध्यक्ष,कोभिड – १९ सूचना संकालन तथा राहत हस्तान्तरणमा निरन्तर खट्टिदै आएका,अत्यन्त मिलनसार, सामाजिक अभियन्ता धनीराम सुबेदीको कोभिड – १९ कोरोना भाइरसको कारण युएईको शारजाह स्थित कुयती अस्पतालमा उपचारको क्रममा १३ […]
1,790 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईको दुबईबाट १४८ जना यात्रु लिएर नेपाल एयरलाइन्सको पहिलो उडान काठमाण्डौ उड्यो ।
जुन १९ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएकाे काेभिड -१९ कोरोना भाइरसका कारण लकडाउनमा परी संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा आएका र रोजगारी गुमाइ समस्य, बिचल्ली, अलपत्र र अप्ठ्यारोमा परेका नेपाली नागरिक नेपाल सरकार र, नेपाली दूतावास यूएईकाे बिशेष पहलमा नेपाल एयरलायन्सको आर ए २२९२ नम्बरको न्यारोबोडी विमानले आज बिहान ०५:१० बजे दुबई […]
1,084 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारको हमदा अस्पतालमा कोरोना संक्रमित पोखराका मदन गुरुङको निधन।
जुन १० मिल्न गुरुङ /पोखरा :-पर्वत, बिहादी गाउँपालिका-०१ बाच्छा तल्लो डुन्डाँडा पुरानो घर भइ हाल पोखरा महानगरपालिका-१५ बनक्याम्पस निवासी पैयुँखोला तमु समाज पोखराका सक्रिय सदस्य मदन प्रसाद च्हम्रु गुरुङको कतार स्थित हमाद अस्पतालमा निधन भएको छ । स्व.गुरुङको पारिवारिक श्रोतका अनुसार कतार स्थित हेमाया कम्पनीमा सहायक सुपरभाइजरको पदमा कार्यरत ५३ वर्षीय स्व.मदन प्रसाद च्हम्रु गुरुङको […]
1,280 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा कोभिड -१९ को नयाँ संक्रमित ६२६,संक्रमित संख्या ३८,२६८ र संक्रमित १ जनाको मृत्यु ।
जुन ७ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५२,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन ०६ तारिख शनिबार ६२६ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित […]
1,149 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईको शारजाहबाट शुक्रबार एयर अरेबियाको विमान १६७ जना नेपाली नागरिक लिएर काठमाण्डौ उड्यो |
जुन ७ मनु कोंमे तमु युएई :- युएईको शारजाह अन्तर्राष्ट्रिय विमानस्थल बाट ०५ जुन २०२० शुक्रबार एयर अरेबिया विमानको उडान नम्बर जि.नाइन १७५१ को उडान बाट १६७ जना नेपाली नागरिक यात्रु लिएर काठमाण्डौ नेपालको उडान भरेको छ।उक्त विमानमा ट्रान्सगार्ड सेक्युरिटी कम्पनीका ७९ जना,इजादा कम्पनीका ६७ जना र अन्य ११ गरि जम्मा जना नेपाली नागरिक यात्रु लिएर […]
1,339 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
लमजुङ समाज युएईले लमजुङ जिल्लामा स्थपित स्थानीय कोभिड – १९ राहत कोषमा चार लाख सहयोग ।
जुन ४ मनु कोंमे तमु युएई :- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसको मध्ये नजर राख्दै लमजुङको स्थानीय तहमा स्थपित कोभिड १९ कोरोना भाइरस राहत कोषमा लमजुङ समाज युएईले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।युएईमा रोजगारी ,विभिन्न पेशा र व्यवसायीको सिलसिलामा रहेका लमजुङेहरुले परदेश युएईमा रहेका लमजुङ जिल्लाबासीहरु तथा नेपालीहरु पिडामा र बिचल्लीमा परेका […]
1,466 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)