विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
मलेशियामा रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गयो |
असोज २ मलेशिया:-मलेशियाका विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ।रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्। बिरामी परेका […]
1,465 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चार सस्थाहरुले आयोजना गरेको ”तीज कार्यक्रम ”भब्य रुपले सम्पन्न |
असोज २ तेल अभिव :-यस वर्ष २०७५ सालको तीज विशेष कार्यक्रम चार संस्थाको संयुक्त तीज भब्य रुपले सम्पन्न भएको छ| गत शनिबार तखाना मर्काजीको हलमा सम्पन्न सो कार्यक्रम इजरायलमा नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा संयुक्त रूपमा हातेमालो कार्यक्रम, एउटै मन मुटु अभियान चलाउने धार्मिक र अधात्मिक रूपमा रहेको सत्यसाई सेन्टर, नेपाली नारी आवाज, लुम्बिनी […]
2,142 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा ”तीज उत्सव २०७५” भब्य रुपले सम्पन्न |
असोज १ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको ”तीज उत्सव २०७५ ”गत १४ सेप्टेम्बर २०१८ शुक्रबार तेल अभिबमा भब्य रुपले सम्पन्न भएको छ | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना, खेलकुद प्रेमी युवा समूह इजरायल र १४ संघ सस्थाहरुको आयोजनामा धुर्मुस सुन्तलि फाउण्डेशनद्वारा चितवनको […]
2,416 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा फ्लोरेन्स नामक आँधीबाट १३ जनाको ज्यान गयो |
भदौं ३१ अमेरिका:- फ्लोरेन्स नामक शक्तिशाली आँधीका अमेरिकाको नर्थ र साउथ क्यारोलाइना राज्यमा हालसम्म १३ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीहरुका अनुसार पश्चिमतर्फ अघि बढ्दै गरेको आँधीले अरवौं डलर क्षती पुगेको छ । नर्थ क्यारोलाइनाको बेर्न शहरमा झण्डै १५० जना घरभित्र फसिरहेको अनुमान सहित उद्धारको काम भैरहेको छ । शक्तिशाली हावा र पानी मिश्रित […]
1,571 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली राजदुताबासले हिन्दु नारीहरुको पर्व तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना |
भदौं २८ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको पर्व हरी तालीका तीजको अवसर पारेर इजरायलमा नेपाली राजदुताबासले दर खाने कार्यक्रम सम्पन्न गरेको छ |नेपाली राजदुताबास इजरायलका महामहीम राजदुत निरञ्जन थापाको बासोस्थान हेर्जेलीयमा सम्पन्न सो दर खाने कार्यक्रममा सोचे जस्तो सहभागिता भने थिएन |अधिकांश महिलाहरु काम गर्ने इजरायलमा छुट्टी नहुने दिन भएको सहभागी कम भएको हो | […]
2,653 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चार सस्थाको आयोजनामा तीज बिशेष कार्यक्रम गरिने ,प्रवेश शुल्क फ्री |
भदौं २५ इजरायल :-हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज इजरायलमा भब्य रुपले मनाउने भएको छ | सेप्टेम्बर १५ तारीक शनिबार दिउसो १ एक बजे Matlon 93 thakhana marzit तेल अभिवमा सत्य साई सेन्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर (अनेसास), अन्तर्राष्ट्रिय नेपाली नारी आवाज तथा लुम्विनी कपिलवस्तु दिवस अभियानको संयुक्त आयोजनामा हरितालिका तीज विशेष कार्यक्रममा […]
2,705 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवा :खल :इजरायलले राष्ट्रिय पर्व चोथा पूजा भब्य रुपले मनाउने तयारी |
भदौं २३ इजरायल :-नेवार समुदायको संस्कार संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्ब साथै मौलिक पहिचानलाई जोगाई राख्ने एबं संरक्षण गर्ने उदेश्यले कर्म भूमि इजरायलमा नेवा: खल: इजरायलको आयोजनामा नेपालीहरुको राष्ट्रिय पर्ब चोथा: पूजा भब्य रुपले मनाउने भएको छ | यहि १४ सेप्टेम्बर २०१८ शुक्रबार नेपाल सम्बत ११३८ येँला ५ साँझ ६ बजे बिधिबत रुपमा हुन गई रहेको […]
1,589 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा ”तीज उत्सव २०७५ ”को सम्पूर्ण तयारी पुरा ,उठेको रकम धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माण गर्न लागिएको क्रिकेट स्टेडियमको लागि प्रदान गरीने |
भदौं १९ तेलअभिव: -बैदेशिक रोजगारको शिलशीलामा इजरायलमा रहेका अधिकांश नारीहरुलाई मध्ये नजर राख्दै हिन्दुनारीहरुको महान पर्व हरितालिका तीज उत्सव २०७५ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) इजरायलको मुख्य आयोजनामा भब्य रुपले मनाउने आवस्यक तयारी पुरा भएको कार्यक्रम संयोजक शान्ता ज्ञवालीले जानकारी दिनु भएको छ |यही आउदो सेप्टेम्बर १४ तारिख शुक्रबार साँझ तेलअभिवमा […]
1,964 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ इजरायलमा ”हरितालिका तीज उत्सव २०१८ ”को तयारी पुरा |
भदौं १६ इजरायल:- ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितीमा हिन्दुनारीहरुको महानचाड हरितालिका तीज विशेष कार्यक्रम “हरितालिका तीज उत्सव २०७५” इजरायलमा भब्य रुपले मनाउने भएको छ ।गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको मुल आयोजना तथा इजरायलमा रहेका खेल प्रेमी युवाहरुको समुह र विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आगामी १४ सेप्टेम्वर शुक्रवार विशेष दर भोजको […]
1,969 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एस एम एस धमाका – २०१८ कार्यक्रम गर्दै।
भदौं १६मान सिङ गुरुङ (मानु कोन्मे) सम्बत्दाता युएई :- तामाङ समाज युएईले यहि आउदो सेप्टेम्बर १४ तारीख शुक्रबार दिनको ठिक २ बजे युएईको देरा दुबई स्थित कालटर्न टावर होटेलमा एस एम एस धमाका – २०१८ कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा प्रमुख अथितीको रुपमा नेपाल बाट चर्चित सेलो गायिका निर्मला घिसिङ युएई आउदैछ। कार्यक्रममा युएईमा […]
1,650 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
खोटाङ सेवा समाज युएईको प्रथम सांस्कृतिक धमाका-२०१८ युएईको आबुधाबीमा सम्पन्न ।
भदौं १३ मान सिङ तमु (मानु कोन्मे),फिष्टेल न्यूज सम्बत्दाता युएई: – खोटाङ सेवा समाज युएईको आयोजनामा यहि २४ तारिख अगस्ट २०१८ शुक्रबार मलेयाली हल मुसाफा आबुधाबी युएईमा भव्यता साथ प्रथम सांस्कृतिक धमाका – २०१८ सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्षता खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल तमुले गर्नु भएको थियो। कार्यक्रममा युएईमा रहेका बिभिन्न समाजिक संघ […]
2,108 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले बिजय दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने |
भदौं १३ इजरायल:-हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैंको सु-अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ |अक्टोबर १९ तारिख शुक्रबारका दिन तेल अभीव स्थीत यार्कोन पार्कमा भव्यरुपले बनभोजको साथमा सांस्कृतिक कार्यक्रम साथै दोहोरी घम्सा घम्सी कार्यक्रमको आयोजना गर्न लागिएको सस्थाका महासचिव युनिका गुरुङले जानकारी दिनु भएको छ । उक्त दिन […]
4,078 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)