नेवा :खल :इजरायलले राष्ट्रिय पर्व चोथा पूजा भब्य रुपले मनाउने तयारी |

मूलबासि /भूमिपुत्र    विदेश

नेवा :खल :इजरायलले राष्ट्रिय पर्व चोथा पूजा भब्य रुपले मनाउने तयारी |
भदौं २३ इजरायल :-नेवार समुदायको संस्कार संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्ब साथै मौलिक पहिचानलाई जोगाई राख्ने एबं संरक्षण गर्ने उदेश्यले कर्म भूमि इजरायलमा नेवा: खल: इजरायलको आयोजनामा नेपालीहरुको राष्ट्रिय पर्ब चोथा: पूजा भब्य रुपले मनाउने भएको छ | यहि १४ सेप्टेम्बर २०१८ शुक्रबार नेपाल सम्बत ११३८ येँला ५ साँझ ६ बजे बिधिबत रुपमा हुन गई रहेको सो नेपालीहरुको राष्ट्रिय पर्ब चोथा: पूजा र हरितालिका तीजको पावन उपलक्ष्यमा प्रसाद ग्रहण साथै शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागीता जनाई दिनु हुना नेवा: खल: इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ |बिदेशी भुमिमा भए पनि नेवा: खल: इजरायलले बिगत बर्षहरुमा पनि नेवा समुदायको पहिचान बोकेको राष्ट्रय चाडपर्व ,उत्सवहरु भब्य रुपले मनाउदै आईरहेको छ |

आयोजक:- नेवा: खल: इजरायल परिवार मिति :- २०१८ सेप्टेम्बर १४ तारीख शुक्रबार स्थान :- तेल अभिब, wingate st. नोकिया पार्क, लगार्डिया समय :- साँझ ५:०० बजे सम्पर्क नम्बर :- 0549015465 0546548047 0549015616

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...