विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
युएईमा एक नेपाली महिलाले मदिरा सेवन गरी चक्कु चलाउदा एक मृत्यु ,३ घाइते |
कार्तिक १२ युएई :- युएईमा एक नेपाली महिलाले मदिरा सेवन गरी धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु ३ जना घाइते भएका छन् ।युएर्इको तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो। झगडा छट्याउन […]
1,699 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईले भव्यताका साथ जनवरी ०४ मा “तमु फ्हो ल्होसार ” मनाउदै।
कात्तिक ८मान सिङ तमु (मानु कोन्मे),युएई :- तमुहरु (गुरुङ) को महान मौलिक तथा सांस्कृतिक एबं ऐतिहासिक पर्व “तमु फ्हो ल्होसार” (मृग बर्ग) प्रत्येक बर्ष झैँ यो बर्ष पनि तमु समाज युएईले जनवरी ०४ तारिख २०१९ शुक्रबारका दिन आबुधाबि शहरमा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार चर्चित गायिका मेलिन राई तथा युएईमा रहेका चर्चित स्थानीय कलाकारहरुको […]
2,118 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन सम्पन्न ,पासाङ्ग नोर्बु शेर्पा अध्यक्ष चयन |
कात्तिक ४ इजरायल :- नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन भब्य रुपले सम्पन्न भएको छ ।सो अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिको अन्य पदाधिकारीहरुमा सहअध्यक्षमा कल्पना मोक्तान तामाङ,बरिस्ठ उपाध्यक्षमा फुर्बा शेर्पा,उपाध्यक्षमा छोङ्बा शेर्पा,शर्किनी ह्योल्मो,दिपक शाह ठकुरी,महासचिवमा अनिला मोक्तान तामाङ,प्रवक्तामा समिर स्वाङ्बा ह्योल्मो,सचिवमा आङ्छिरिङ शेर्पा,शंकर गोले तामाङ,पेम्बाडोमा ह्योल्मो,कोषअध्यक्षमा […]
2,203 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा रावणको पुत्ला दहन कार्यक्रममा दुइ रेलको चपेटामा परि ७० जनाको मृत्यु |
कात्तिक ३ अमृतसर :- पन्जाबको अमृतशहरमा गुडिरहेका दुईवटा रेलको चपेटामा परेपछि मर्नेहरुको संख्या ७० जना भन्दा बढी पुगेको छ । हिन्दुस्तान टाईमका अनुसार पठानकोटबाट अमृतसरतर्फ आईरहेको दुइवटा रेलसंग मानिसहरु ठोक्किएका थिए । जालंधर-अमृतसर एक्सप्रेसका रेल जोड़ा फाटक (गेट) बाट गइरहेको बेला नजिकै जलिरहेको रावणको पुतलाबाट जोगिन भागखौड मच्चिएको थियो ।सोहीबेला अर्को रेल समेत उक्त ट्रयाकमा […]
1,718 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |
असोज २५ इजरायल:-इजरायलमा एक नेपाली चेली सडक दुर्घटनामा परी मृत्यु भएको छ |सडक पार गर्दा एक करले ठक्कर दिंदा गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ । सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई रोजगारीको लागि सात बर्ष देखि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम […]
2,424 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
साउदी अरबमा रहने नेपालीहरु सचेत रहन राजदुताबासको अनुरोध |
असोज १९ दोहा साउदी अरब :- वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका नेपालीलाई त्यहाँको कानुन उल्लंघन नगर्न दूतावासले सचेत गराएको छ।साउदी अरवको सरकारले साइबर क्राइम सम्बन्धि निक्कै कडा कानुन बनाएको हुँदा सामाजिक संजाल प्रयोग गर्दा समेत सचेत रहन दूतावासले साउदीमा कार्यरत नेपाली लाई अनुरोध गरेको छ। आइतबार एक सूचना जारी गर्दै दूतावासले यस्तो कानुन उल्लंघन […]
1,702 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुवेतमा एक नेपाली घरेलु कामदार महिलाद्वारा आत्महत्या |
असोज १७ कुवेत :-घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिय दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन।राइले मंगलबार कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेको नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले जानकारी दिएका छन। मृतकको नेपालको ठेगाना र राहदानी दुताबासमा आउन बाँकी रहेको भएपनि प्रहरिले आत्महत्याको बारेमा […]
1,557 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारमा १५० नेपाली सहित ९०० जना बिदेशी कामदार अलपत्र |
असोज १७ दोहा:- कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदार अलपत्र परेका छन। कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार नगर्न भएपछि उनीहरु अलपत्र परेका हुन। “कम्पनीले तलब दिदैन खान बस्न पनि समस्या छ ।बत्ति पानी पनि छैन अहिले विभिन्न संघ […]
2,752 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ कतारको चौथो वार्षिकोत्सब तथा दोश्रो अधिबेशन सम्पन्न |
असोज १४ रन्जित क्रोम्छें तमु, दोहा- कतार :-“प्ये महस्या छया म्हमु , छया महस्या ल्हु म्हमु , ल्हु महस्या म्हि म्हमु” अर्थत शस्त्रा हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ भन्ने उक्तिलाई मनन गरेर तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु […]
3,003 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन भब्य रुपले मनाउने तयारी |
असोज ११ पोखरा :- सङ्घीय समाजवादी फोरम,नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन भब्य रुपले मनाउने भएको छ | “संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मुख्य सन्देश बोकेर एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा तेल अभिव मनाउन गैरहेकोले उक्त ऐतिहासिक कार्यक्रमका प्रमुख वक्ताका […]
1,543 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा एक नेपाली सहित ३ को हत्या |
असोज ६ वाशिङ्टन, डिसी:-अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् ।एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित […]
2,226 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल शाखाको तीज कार्यक्रम भब्य रुपले सम्पन्न |
असोज ३ तेजेन्द्र गुरुङ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ को पावन अवसर मा नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितिको आयोजनामा दर भोज र शुभ कामना आदान प्रदान कार्यक्रम सेप्टेम्बर १४ शुक्रबार २०१८ को दिन नेपाल एम बि सी अगाडी सी साइड तेल अभिभमा शब्य र भब्य तरिकाबाट सम्पन्न […]
1,567 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)