विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
तमु धीं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्बाचीत |
मंसिर ४ लन्डन :-तमु धीं यु केको दशाै महाधिवेशन साैहार्द पुर्ण बाताबरणमा सब्य र भब्य तरिकाले सम्पन्न भएकाे छ। तमु धीं यु केको दशौ कार्यसमिती अध्यक्षमा नन्दजंग गुरुङ निबिरोध निर्बाचित भएका छन् |शनिबार सम्पन्न अधिबेशनमा वहाको नेतृत्वमा २९ सदस्यीय कार्यसमिती सर्बसम्मतले निर्बाचित गरेको छ |यस नया कार्यसमितिले नजिकै आईरहेको ल्होसार अवसरमा कार्यभार ग्रहण गर्नेछ |नव […]
1,677 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा।
मंसीर १ फिस्टेल न्युज सम्बाददाता मान सिङ तमु युएई :- तमुहरु (गुरुङ) को मौलिक महान पर्व तमु फो – ल्होसारको अवसरमा खि (कुकुर) ल्हो (वर्ग) को बिदाइ र फो (मृग) ल्हो को स्वागत गर्दै तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। उक्त तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम […]
1,897 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
श्रीलंकाको संसदमा कुटाकुट, खुर्सानीको धुलो फ्याँके |
मंसीर १ कोलम्बो:- श्रीलंकाको संसदमा शुक्रबार सांसदहरूले अर्कातिर खुर्सानीको धुलो र फर्निचर फ्याँकेका छन् । राष्ट्रपति सिरिसेनाले संसद्को अधिवेशन डाकेपछि बिहिबार संसदभित्र कुटाकुट भएपछि संसद स्थगित भएको थियो । संसद सदस्यहरू हिंसामा उत्रिएपछि सभामुख कारु जयसूर्याले प्रहरी बोलाएका थिए । हाल संसद सोमवारसम्मका लागि पुनः स्थगित भएको छ । बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै […]
1,296 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुवेतमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु |
कार्तिक ३० कुवेत:-बैदेशीक रोजगारको लागि कुवेत पुगेका एक नेपालीको शुक्रबार निधन भएको छ। झापा माइधाराका बिष्णु घिमिरेको सुतेकै अवस्थामा निधन भएको हो।घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। कुवेतको जिलिब स्थित साथीको घरमा सुतेका घिमिरे मृत अबस्थामा भेटिएपछी प्रहरी लाई खबर गरिएको र अहिले […]
1,701 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तिहारमा देउसी(भैलो)बाट उठेको रकम मृगौला पिडितलाई हस्तान्तरण |
कार्तिक २९ दोहा :-तमु (गुरुङ )समाज ,कतारको संरक्षकत्वमा स्थापित कोल्मा पोखरीछाप, स्याङ्जा भइ लेखनाथ भण्डारिढक निबासी महिला बिभागकी संयोजक श्रीमती दिल कुमारी गुरुङको नेतृत्वमा यसपालिको सुभ दिपावलीको पावन अबसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्नु भइ समाजको लागि आर्थिक सहयोग संकलन गर्नु भएको छ ।उक्त देउसी भैलो कार्यक्रममा अमित गुरुङ, लक्ष्मन थापा, करन गुरुङ ,कैलास गुरुङ […]
2,085 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
इजरायलमा पनि म्ह :पूजा तथा नेपाल सम्बत ११३९ भब्य रुपले मनाए |
कार्तिक २७ इजरायल :- नेवा:खल इजरायलको आयोजनामा तेल-अभिबमा नेवार समुदायको मौलिक सांस्कृतिक पर्ब म्ह: पूजा तथा मौलिक नेपाल सम्बत ११३९ शुभकामना आदान-प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ |नेवा :खल इजरायलका अध्यक्ष श्रीमती रेखा श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबासका तृतीय सचिव प्रदीप राज गिरी ,बिशिष्ट अतिथीहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका […]
2,509 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायल र पेलेस्ताइन बीच फेरी तनाव ,गाजाबाट अहिलेसम्म २०० रकेट प्रहर, गाजामा इजरायली सेनाको भिषण आक्रमण |
कार्तिक २६ इजरायल :-इजरेल र हमास बीच पुनः तनाव चर्किँदै गएकोछ।सोमबार सांझा गाजाबाट फिलिस्तीनी विद्रोहहरूले 80 वटा रकेटहरू दक्षिणी इजरायलमा आक्रमण गरे।त्यस पछी इजरायलले गाजापट्टीमा गरेको एउटा कारबाहीमा हमास विद्रोहीका एक स्थानीय कमान्डरसहित छजना प्यालिस्टिनी मारिएको प्यालेस्टाइनका अधिकारीहरूले बताएका छन्। विशेष फौजले गरेको कारबाहीका क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का घाइते भएको इजरेली […]
1,930 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ )समाज कतारले ”तमु फो ल्होसार तथा स्यो कै कार्यक्रम २०१९ ”भब्य रुपले मनाउने |
कार्तिक १५ दोहा :-तमु(गुरुङ) समाज, कतारको आयोजनामा राष्ट्रिय पर्ब ल्होसारलाइ यस वर्ष “फो ल्होसार तथा स्यो कै कार्यक्रम२०१९ ” धुमधामका साथ मनाउने तयारी गरेको छ । तमु ल्होसार उल्लास र उमङ्गका साथ हरेक वर्ष संसार भर छरिएर रहेका तमु समुदायमा आपसी सद्भाव र एकताको सन्देश सहित मनाउँदै आइरहेको छ, त्यसै क्रममा तमु (गुरुङ )समाज कतारले […]
2,968 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईले दियो अप्राबशीलाई आममाफी,यसको फाइदा उठाउन सम्पूर्ण नेपालीलाई राजदुताबासको अनुरोध |
कार्तिक १५ युएई – संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । […]
1,193 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतार एयरवेजको विमान कोलकातामा अवतरण गर्ने क्रममा दुर्घटना ,यात्रुहरु सुरक्षित |
कार्तिक १५ कोलकोता:-एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । […]
1,200 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवा:खल इजरायलले म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना भब्य रुपले मनाउने |
कार्तिक १३ इजरायल:- ”कला, संस्कार संस्कृती, भेष भुषा, भाषा, चाडं पर्वकाे सम्रक्षण र सम्बर्धन गरौ”भन्ने मूल नाराका साथ नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा भब्य रुपले मनाइने भएकोछ | आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष समग्र देवता […]
3,063 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इन्डोनेसियमा १८८ यात्रु सवार हवाईजहाज दुर्घटना,खोजी कार्यमा हुँदै |
कार्तिक १२ जकार्ता :-लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्।उडान नं. जेटी-६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो। उडेको केही मिनेटपछि समुद्र माथिबाट कट्न लागेका बेला सो हवाईजहाजसँग सम्पर्क टुटेको थियो।सो हवाईजहाजमा १८८ जना रहेको बताइएको छ। तीमध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट […]
1,880 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)