तमु धीं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्बाचीत |

विदेश

तमु धीं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्बाचीत |
मंसिर ४ लन्डन :-तमु धीं यु केको दशाै महाधिवेशन साैहार्द पुर्ण बाताबरणमा सब्य र भब्य तरिकाले सम्पन्न भएकाे छ। तमु धीं यु केको दशौ कार्यसमिती अध्यक्षमा नन्दजंग गुरुङ निबिरोध निर्बाचित भएका छन् |शनिबार सम्पन्न अधिबेशनमा वहाको नेतृत्वमा २९ सदस्यीय कार्यसमिती सर्बसम्मतले निर्बाचित गरेको छ |यस नया कार्यसमितिले नजिकै आईरहेको ल्होसार अवसरमा कार्यभार ग्रहण गर्नेछ |नव निर्बाचीत अध्यक्ष नन्दजंग गुरुङ तमु धीं युकेमा १२ बर्ष देखी सक्रिय रहंदै आउनु भएको थियो | गुरुङ समुदायकै एक ठुलो सस्था तमु धीं युकेको सक्रियतामा बेलायतमा नेपाली मेला ,गोर्खा कप जस्ता ठुला ठुला कार्यक्रमहरु हुने गर्दछ |यस अवसरलाई सदुपयोग गर्न प्रदिबद्दा रहने र सस्थाले संचालन गरिरहेका राम्रा कुराहरुलाई निरन्तरता दिंदै,सस्थाको मान ,प्रतिष्ठालाई जोगाउदै अघी बढ्ने र यस कार्यमा नव निर्बाचीत कार्यसमितिका साथीहरु लगायत सबैले साथ दिने विश्वास पनि ब्यक्त गर्नु भएको थियो |  

नया निर्बाचीत कार्यसमिति :- १) अध्यक्ष: नन्दजंग लेम । २) उपाध्यक्ष: जुमकाजि रहन्मे । ३) उपाध्यक्ष: हरि टुटलेम । ४) उपाध्यक्ष: हितकाजी लेम । ५) महासचिव: तुलाराम तमु । ६) सचिव: पर्सुराम तमु । ७) कोषाध्यक्ष: कुमार तमु । ८) सह कोषाध्यक्ष: कमल घोताने । ९) खेलकुद सचिव: क्याप्टेन पितम्बर घोताने । १०) प्रवक्ता: रोहित कुमार तमु । ११) सांकृती सचिव: ईन्द्र घोताने । १२) प्रेस / वेपमास्टर: सबिन्द्र कुमार गुरुङ । १३) सदस्य: मिलन तमु । १४) प्रोपर्टी: संयोजक नरेश तमु । १५) युवा संयोजक: राजेन्द्र तमु । १६) महिला प्रमूख: जगतमाया घोताने । १७) सदस्य: भोज बहादुर तमु । १८) सदस्य: मन प्रसाद घोताने । १९) सदस्य: गम बहादुर लेम । २०) सदस्य: कोल प्रसाद तमु । २१) सदस्य: टंक प्रसाद तमु । २२) सदस्य: श्री प्रसाद तमु । २३) सदस्य: युवन टुटलेम । २४) सदस्य: श्री बहादुर तमु । २५) सदस्य: अरुण तमु । २६) सदस्य: मदन तमु । २७) सदस्य: लैच कुमार तमु । २८) सदस्य: यम कुमार तमु । २९) सदस्य: भिम तमु ।

photo :-gorkhamedia

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...