विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
तमु (गुरुङ )समाज कतारको आयोजनामा फो ल्होसार भब्य रुपले सम्पन्न |
पुस २४ दोहा :-राष्ट्रिय पर्व तथा तमुहरुको महान पर्व ल्होसारको शुभ अवसरमा तमु (गुरुङ) समाज कतारको आयोजनामा अल समाल गार्डनमा “फो ल्होसार तथा स्योकैं २०१९” कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।संस्थाका केन्द्रीय अध्यक्ष श्री भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य श्री नरेन्द्र भाट ज्यु प्रमुख अतिथि रहनुभएको […]
1,712 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको तमु फो-ल्होसार कार्यक्रम आबुधाबीमा भव्यताका साथ सम्पन्न ।
पुस २४ मनु कोंमे तमु सम्बत्दाता युएई :-तमुहरु (गुरुङ) को मौलिक पर्व तमु फो-ल्हो (मृग वर्ग ) ल्होसार सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यश बर्ष पनि भव्यता साथ तमु समाज युएईले आबुधाबी मलयली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदुतावास आबुधाबी युएईका […]
1,865 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
थाईल्याण्डमा नयाबर्ष कार्यक्रममा गोलि चल्दा ६ जनाको ज्यान गयो |
पुस १७ बैङ्कक:-थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् ।नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा […]
1,254 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको तमु फो-ल्होसार अन्तिम तयारी बैठक सम्पन्न ।
पुस १६ मान सिङ तमु (मानु कोन्मे),सम्बत्दाता युएई:- तमु समाज युएईको अन्तिम फो-ल्होसार तयारी बैठक यही मिति २०१८ डिसेम्बर २८ तारिख शुक्रबार उषा निवास शारजाह युएईमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा सम्पन्न भएको छ।बैठकमा प्रमुख अथिती तमु समाज युएईका संरक्षक राजु तमु रहनु भएको थियो भने अतिथिमा समाज कै केन्द्रिय वरिष्ठ उपाध्यक्ष मुनिन्द्र […]
1,826 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ अमेरिकाको ल्होसार भब्य रुपले सम्पन्न |
पुस १६ कोलोराडो :- “म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ” भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले डिसेम्बर २८ शुक्रबार र डिसेम्बर २९ शनिबारका दिन धुमधामसँग तमु महान पर्व फो ल्होसार मनाए । […]
2,090 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ युएईले भव्यताका साथ तमु फो-ल्होसार सम्पन्न गरे।
पुस १६ मान सिङ तमु (मानु कोन्मे),सम्बत्दाता युएई:- तमु समुदायको महान पर्व तमु फो-ल्होसारको अवसरमा तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम युएईको दुबई स्थित अल्कुजको डुल्स्को हलमा शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ। नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व तमु प्ये ल्हु […]
2,242 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाल परराष्ट्र मन्त्रालयले इन्डोनेसियाको दुखद घडीमा समबेदनाको साटो बधाई संदेश पठाए |
पुस ११ काठमाडौँ :-शनिबार इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीको कारण ४०० भन्दा बढीको मृत्यु भईसकेको छ |यस दुखद घडीमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । दोस्रो हरफमा भने राष्ट्रपतिले […]
2,480 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
”माघे सक्रान्ति २०१९” इजरायलमा जनवरी १८ मा मनाउने तयारी |
पुस ६ तेल अभिव :- नेपाल मगर संघ इजरायलको आयोजनामा बिगतको बर्षहरुमा झै यस वर्ष पनि आफ्नो मौलिक चाड” माघे सक्रान्ति २०१९ पर्व भब्य रुपले मनाउने भएको छ | १८ जनवरी २०१९ शुक्रबारको दिन तेल अभिव स्थित कपयिम १० मा भब्य रुपले सम्पन्न गर्न मगर समाज इजरायलका प्रथम उपाध्यक्ष जय पुन मगरको संयोजकत्वमा समिति गठन […]
3,270 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
तमु समाज युएईले मनाउन गइ रहेको तमु फो-ल्होसार तयारी अन्तिम चरणमा।
मंसिर २७ सम्बाददाता मान सिङ गुरुङ युएई :- तमु समाज युएईले आयोजना गर्न गइ रहेको तमु फो-ल्होसार बिशेष सांस्कृतिक कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। तमुहरु (गुरुङ) को मौलिक आफ्नो, भेषभुषा , भाषा , संस्कार , संस्कृति र पहिचान लाई संरक्षण , सम्बर्द्धन,प्रबर्द्धन र बिकासको निम्ति प्रवास युएईमा स्थापित तमु समाज युएईले प्रत्येक बर्ष […]
1,758 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
चासोक तङनाम इजरायलमा भब्य रुपले मनाउने ,नेपालबाट कलाकारहरु इजरायलमा |
मंसिर २६ तेल अभिव :-बिदेशी भूमीमा समुदायको सस्कार, सस्कृति र परम्परा भेषभुषा लिपीको संरक्षण, सम्बर्द्धन प्रचार प्रसार र प्रबर्द्धन बिकास गर्ने उद्देश्य स्थापीत किराँत याक्थुङ चुम्लुङ इजरायलले ” येले तङ्बे ५०७८ चासोक तङनाम”भब्य रुपले मनाउने भएको छ | “आफ्नो मौलिक चाड भव्यताका साथ मनाऔं, पहिचान र संस्कृतिको गौरव बढाऔं ” भन्ने मूल नाराको साथ किराँत […]
1,878 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारमा तमुहरुको राष्ट्रिय पर्व फो ल्होसार भब्य रुपले मनाउने |
मंसिर २६ दोहा :-” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु ”तमु समुदायको राष्ट्रिय पर्व ल्होसार दोहाको कतारमा पनि भब्य रुपले मनाउने तयारी गरेको छ |आफ्नो संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषाको संरक्षणमा अग्रसर बनौं , (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु […]
2,394 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माघी पर्व अष्ट्रेलियामा पहिलो पटक भब्य रुपले मनाउने तयारी |
मंसीर २४ सिड्नी :-थारु समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक मनाउने भएको छ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा थारु समुदायको पहिचान बोकेको पर्व माघी भब्य रुपले विभिन्न कार्यक्रम गरी मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिनु भएको छ | वहाका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पो पार्कमा […]
2,321 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)