द्वन्दपीडित ७८ बर्षिय लिला गुरुङ्गलाई साईप्रसबाट उपाचार्थ आर्थिक सहयोग।
विदेश
स्मरण रहोस एक महिना पहिला पनि यस्तै मानबिय सेवाको रुपमा यस तमु समाज साईप्रस ले स्याङ्जा जिल्लाका तीन जनामा दुई मृगौला रोगी र एक ब्लड क्यन्सर पिडित लाई आर्थिक सहयोग गरि सकेको छ । 
