एमालेबाट निर्बाचित प्रतिनिधिसभा सदस्य मरासिनीलाई हृदयघात |

अन्य

एमालेबाट निर्बाचित प्रतिनिधिसभा सदस्य मरासिनीलाई हृदयघात |
डिसेम्बर ०४ काठमाडौँ :- प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट स्याङ्जा क्षेत्र नं १ मा निर्वाचित नारायणप्रसाद मरासिनीलाई हृदयघात भएको छ ।बुधबार हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई बिहीबार बिहान हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । वहाको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ | Narayan

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...