पोखराको एक होटेलमा बिदेशी नागरिक मृत फेला |

अन्य

पोखराको एक होटेलमा बिदेशी नागरिक मृत फेला |

मार्च १५ पोखरा :-पोखराको लेकसाईडमा रहेको होटल ह्वाईट पर्लमा एक विदेशी नागरिक मृत फेला परेका छन् । युक्रेनका वर्ष ३० का एन्टन कुज्नीथोक विहीवार विहान मृत फेला परेका हुन् ।

उनी होटलको वाल्कुनीमा ध्यान गरेकै ठाउँमा मृत फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिए ।मृतकको शरिरमा अन्य कुनै चोटपटक लागेको नदेखिएको र पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कार्कीले वताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...