स्थानीय
स्थानीय विषय अन्तर्गतका लेखहरु
सेती नदीमा माछा मार्ने क्रममा एक युवक बेपत्ता ।
अप्रिल ११ पोखरा :-पोखरामा साथीहरुसंग माछा मार्ने क्रममा अन्दाजी २२ ,२३ बर्षको युवक बेपत्ता भएको छ । पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २२ ,२३ वर्षीय अमृत थापा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।गोर्खा स्थाई […]
1,045 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा पिसिआर मेसिन आयो तर कहाँ राख्ने ?बिबाद हुँदा अन्योल ।
मार्च ३१ पोखरा :-कोरोना भाइरस लागे नलागेको थाहा पाउन विरामीको स्बाब परिक्षण गर्ने पिसिआर मेशिन सहितको सामाग्री बोकेर काठमाण्डौंबाट उडेको हेलिकोप्टर सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याण्ड गरेको छ । अब त्यो ल्याब कहाँ राख्ने भन्ने नयाँ विवाद सुरु भएको छ । श्रोतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीहरु सो ल्याब त्यहा स्थापना गर्ने पक्षमा […]
1,189 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा लुम्लेलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का ।
मार्च १५ पोखरा:-कास्कीको पोखरामा आइतबार भूकम्प गएको छ । आइतबार राति ८ :४५ बजे पोखरा आसपासमा भूकम्पको धक्का महसूस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पको धक्का कास्की र आसपासका ज़िल्लामा पनि महशुष गरिएको छ । यसअघि पनि गत पुष १७ गते कास्कीकै […]
1,174 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु आमाहरुलाई लाछाडोरी बनाउने तालिम सम्पन्न ।
अक्टुबर २५ हुम तमु पोखरा:-तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिम विहिवार समपन्न भएको छ। पोखरा महानगरपालिका, वडा नं।९ वडा कार्यालयको सहयोगमा आयोजित तालिममा क्षत्रिय तमु समाजका ३६ जना तमु आमाहरुको सहभागीता रहेको थियो। तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ९ […]
2,725 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तार्कुडांडा स्यांग्जामा खेमा फैलु क्होइबोको समुदघाटन ।
अक्टुबर १९ फिष्टेल न्युज पोखरा :-तार्कुडाडा तमु समाज वालिङद्वारा निर्मित खे मा फै लु क्होइबोको शुक्रबार एक कार्यक्रमका बिच समुदघाटन भएको छ ।स्याङ्जाको दक्षिण शिद्दार्थ राजमार्ग मिर्दी बजारदेखि झन्डै ५ किमि पुर्व तार्कु डाडामा अवस्थित खेमा फैलु क्होइबोको तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले रिवन काटी समुदघाटन गर्नुभएको थियो । वालिङ नगरपालिकाको […]
1,745 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्गजाको गल्याङ्गमा जीप दुर्घटना ३ जनाको मृत्यु ।
सेप्टेम्बर ५ पोखरा :- स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जनाको शनाखत हुन सकेको छैन भने एक जना दुई वर्षीया बालिका कञ्चन परियार छन् । पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा २३ यात्रु सवार थिए । घाइते […]
1,088 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मृगौला रोगद्वारा पीडित सन्छरी गुरुङलाई कोरियाबाट सहयोग |
अगस्ट १६लोकेन तमु पोखरा :-वालिङ नपा -३ बुढाकोट स्याङ्जा घर भै हाल पोखरा बिरेन्द्रचोक निवासी मृगौला रोगद्वारा पीडित सन्छरि गुरुङलाई स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरियाले सङ्कलन गरेको सहयोग रकम १५२५०७ रुपैया बिहिवार पोखरामा हस्तान्तरण गरिएकोछ । वालिङ बुढाकोट खरिचौर समाज पोखराका आजिवन सदस्य समेत रहनुभएका भिरकोट आर्थर तमु समाज कोरियाका सक्रिय सदस्य दिलिप गुरुङको […]
1,330 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्यांग्जा बिरुवा गाउँ पालिकामा सामुदायिक हाेमस्टे शुभारम्भ ।
जुलाई ६ पोखरा :- स्याङ्जाको बिरुवा गाउँ पालिका-७ (मनकामना) गहतेमा सामुदायिक हाेमस्टे सञ्चालनकाे शुभारम्भ भएको छ। ऐतिहासिक धार्मिक एवम् पर्यटन गन्तव्यकाे प्रचुर सम्भावना रहेकाे गाउँमा परम्परागत सास्कृतिक, ऐतिहासिक र प्राकृति सम्पदाले सिगारिएकाे अनौठो मनाेराेञ्जनात्मक दृश्य अवलाेकन गर्न तथा पर्यटककाे उचित ब्यबस्थापन गरि स्थानीय अर्गानिक उत्पादनमुलक खाना पाहुनालाई उपलब्ध गराउने तथा अाफनै गाउँ -ठाउँमा स्वराेजगार सृजना […]
3,415 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा मिनी ट्रकको ठक्करबाट एक युवकको मृत्यु ।
मे २२ पोखरा :- पोखरा महानगरपालिका–२९ भण्डारढिक स्थित पृथ्वीराजमार्गमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मङ्गलबार साँझ पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३४१६ नम्बरको ट्रक र गगनगौँडाबाट पोखरा आउदै गरेको ग १३ प २६६० को नम्वरको मोटरसाईकल एकआपसमा ठोकिदा पोखरा–१४ चाउथे खाल्टेमसिना बस्ने वर्ष २७ का श्याम गुरुङको मृत्यु भएको […]
1,726 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
मुस्ताङ्गमा चौरीको आलो रगत खाना सर्व साधारणको ताँती ।
अप्रील २९ पोखरा :- मुस्ताङको बोक्सीखोलामा चौरीको आलो रगत खान सर्वसाधरणको ताँती लागेको छ । थासाङको ब्यवसायिक पशुपालक संस्था धौलागिरी चौरीपालक किसान समितिले सोमबारदेखि यो अवसर जुराएको हो ।यतिखेर जिल्ला बाहिरका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि बोक्सीखोला गएका छन् । कालिगण्डकी करिडोरको बेनी÷जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लागेको हो । झन्डै १ दर्जन घरधुरी […]
1,546 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हंगकंगबाट अग्नि पीडितलाई आर्थिक सहयोग हस्तान्तरण ।
अप्रील २५ पोखरा :- स्याङ्जा जिल्ला वालिङ नगर पालिका -३ बुढाकोट (खैरीचौर) निबासी डिम बहादुर गुरुङको घर गत मार्च १० तारिखका दिन आगो लागि भई पूर्ण रुपमा नष्ट भएको हुंदा अग्नि पीडित डिम बहादुर गुरुङलाई हङकङमा रहेका समाज भिरकोट आठथर तमु समाजका सदस्यहरुले स्वेच्छाले आर्थिक सहयोग गरेका छन र उक्त रकमलाई समाजकै सह-सचिव विश्वाश गुरुङले […]
1,530 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा गुरुङ समुदायले भब्य रुपले ट्होटे मनाए ।
अप्रिल १०,पोखरा:-पोखरामा तमुहरुले धुमधामका साथ परम्परागत साँस्कृतिक पर्व ट्होटें मनाएका छन्। तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक, एकता र राज्य सुरक्षित राख्नेको पर्वको रुपमा मनाउने ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा मनाउदै आएको छ। साउन महिनाको तीनवटा र चैत्र महिनाको तीनवटा मंगलवार तमु गाँउ वस्तीमा ट्होटें पर्व मनाउदथे, तर पोखरामा झरेका तमुहरुले तमु धिं नेपालको […]
2,009 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)