पोखरामा लुम्लेलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का ।

स्थानीय

पोखरामा लुम्लेलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का ।
मार्च १५ पोखरा:-कास्कीको पोखरामा आइतबार भूकम्प गएको छ । आइतबार राति ८ :४५ बजे पोखरा आसपासमा भूकम्पको धक्का महसूस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पको धक्का कास्की र आसपासका ज़िल्लामा पनि महशुष गरिएको छ । यसअघि पनि गत पुष १७ गते कास्कीकै घाचोकलाई केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको परकम्प गएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...