जनजाती बिशेस
जनजाती बिशेस विषय अन्तर्गतका लेखहरु
तमु धिं नेपाल ३६ औं वर्षमा प्रवेश, शिक्षाविद गणेशबहादुर गुरुङको स्मृतिमा परिवारजनबाट २० लाख ५५ रुपैयाको कोष स्थापना।
मे १९ हुम तमु, पोखरा :-तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विविध कार्यक्रम गरी सोमवार स्थापना दिवस मनाइएको छ।कोरोनाको महामारीको विषम परिस्थितीमा तमु धिंले सामाजिक दुरी कायम राख्दै संस्थाको प्रगाति र कोरोना महामारी अन्त्यको कामना गर्दै ३६ वटा शान्ति […]
981 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शेर्पा किदुग युएईको ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
मार्च २ मनु कोंमे तमु फिष्टेल न्यूज:-“शेर्पा किदुग युएईको शान,शेर्पा भाषा,कला र संस्कृतिको पहिचान भन्ने मुल नारा ‘ का साथ आउदो २०२० मार्च ०६ तारिख शुक्रबार युएईको दुबई स्थित एभरेष्ट क्लब एण्ड रेष्टुरेन्ट बर दुबईमा शेर्पा किदुग युएईले मनाउन गइरहेको बुद्धधर्माबलम्बी शेर्पाहरुको राष्ट्रिय पर्व नयाँ बर्ष ग्याल्पो ल्होसार २१४७ औं च्याग फो – चिवा ल्हो […]
1,837 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 5.00)
शेर्पा समुदायको नया बर्ष २१४७ औ च्या फो -चिवा ल्हो ग्याल्पो लोसार साँझ भब्य रुपले सम्पन्न ।
मार्च १ फिष्टेल न्यूज:-इजरायलमा शेर्पा समुदायको (बौद्द धर्मावलम्बी )नेपालीहरुको राष्ट्रीय महान चाड अर्थात नयाँ बर्ष २१४७ औं च्या फो – चिवा ल्हो ग्याल्पो लोसार साँझ २०७६ भब्य रुपले सम्पन्न भएको छ ।शेर्पा संघ इजरायलको आयोजनामा भएको यस कार्यक्रम फेव्रुवरी २८ तारीख शुक्रबार साँझ यादखारुचिम १५ तेल अभिवमा सम्पन्न भएको छ ।कार्यक्रम संघका अध्यक्ष लाक्पा लामा शेर्पाको […]
1,309 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपाल मगर संघ शाखा इजरायलले पनि ३८ औ मगर दिवस मनाए ।
मार्च १ फिस्टेल न्यूज :-नेपाल मगर संघ शाखा इजरायलले ३८ औ मगर दिवस मनाएको छ ।इजरायलको प्रमुख ब्यापारिक शहर तेल अभिवमा सम्प्पन भएको सो कार्यक्रम नेपाल मगर संघ शाखा इजरायलका प्रथम उपाध्यक्ष जय पुन मगरको सभापतित्व सम्पन्न भएको थियो भने प्रमुख अतिथी नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर लगायत विभिन्न संघ, संगठनका अध्यक्ष […]
1,724 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा ३८औ मगर दिवसको अवसरमा बृहत पुस्तक प्रदर्शन ।
फेब्रुवरी २८ फिष्टेल न्यूज पोखरा :-मगर समुदायको स्थापना दिवस फागुन १५ को अवसरमा पोखरामा बृहत पुस्तक प्रदर्शन गरिएको छ ! लेखक एवम् पत्रकार तिलक पुनको संयोजकत्वमा पुस्तक प्रदर्शन गरिएको हो । पुस्तक प्रदर्शनी झन्डै २ हजार जति पुस्तक रहेकोे पुनले बताउनु भयो । १७ बर्ष देखिको सपना पूरा भएकोमा पुनले खुशी व्यक्त गर्नुहुदै मगर समाज […]
1,274 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा आदिबासी जनजाति युवा महासंघको प्रवास संगठन बिस्तार।
फेब्रवरी १६ युएई मनु कोंमे तमु फिष्टेल न्यूज:- पहिचान सहितको संघीयता का लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगार का लागि प्रथम युएई सम्मेलन ” भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो। आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषद का […]
1,148 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको अध्यक्षमा सर्वसम्मत रबि गुरुङ निर्वाचित।
फेब्रुवरी ११ मनु कोंमे तमु युएई :-तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको गत २०७६ माघ २७ गते सोमबार बुद्ध बिहार कालोपुल स्थित काठमाडौंमा सम्पन्न भएको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मतले रवि गुरुङ निर्वाचित भएको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय महासचिव सुर्य […]
954 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्रोम्छें तमु मन्च नेपालद्वारा तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
फेब्रुवरी ४ फिष्टेल न्यूज:- क्रोम्छें तमु मञ्च नेपालद्वारा आयोजित पच्यु पैडी चिबा (PPC) यारजंग क्रोम्छें तमुसँगको तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया कार्यक्रम २०७६ माघ २१ गते मंगलबार गाउँ-घर क्याफे पोखरा सिर्जनाचोकमा सम्पन्न भएको छ।पच्यु पैडी चिवा यारजंग क्रोम्छे तमु ज्युले दिप प्रज्वल गरी सुरुवात भएको सो कार्यक्रममा पच्यु पैडी चिबा (PPC) यारजंग क्रोम्छें […]
1,317 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले सोनाम ल्होसार मनाएको छ
फेब्रुवरी ४ फिष्टेल न्यूज:-नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले शनिबार सोनाम ल्होसार मनाएको छ । २१४७ औं च्याग फो ज्यिवा ल्हो (मुसा वर्ग)लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, सम्मान, सांस्कृतिक कार्यक्रम गरी संस्थाले ल्होसार मनाएको हो । समाजले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पहिलो ह्योल्मो महिला कान्छी डोल्मा ह्योल्मोलाई नगद र सम्मानपत्रसहित सम्मान ग¥यो । उच्च […]
1,883 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा जिवा ल्हो (मुसा बर्ग )२८५६ सोनाम ल्होछार भव्यताका साथ सम्पन्न ।
फेब्रवरी ३ फिष्टेल न्यूज इजरायल :-वैदेशिक रोजगारको सिलसिलामा इजराइयलमा रहेका नेपालीहरुले २८५६ नम्युङ, जिवा ल्हो (मुसा बर्ग ) सोनाम ल्होछार भव्यताका साथ जनवरी ३१ शुक्रबार मनाएका छन् । नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामांगको सभापतित्वमा सम्पन्न भएको सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबास इजरायलकी महामहिम राजदुत डा अन्जान शाक्य , विशिष्ट […]
4,277 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रथम शहिद लखन थापाको १४३ औ स्मृती दिवस इजरायलमा फेब्रवरी १४ तारिख मनाउने ।
फेब्रुवरी ३ फिष्टेल न्यूज:-प्रथम शहिद लखन थापा स्मृति दिवस नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अयोजनामा तेल अभिव इजरायलमाआउदो फेब्रुअरी १४ तारिख मनाउने भएको छ ।प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गर्ने क्रममा लखनलाई मनकामना बाराहीको नजिक बि स १९३३ फागुन २ गते झुन्ड्याएर मारेका थिए । वहाको संघर्ष र […]
3,441 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 3.00)
यूएईमा मन्जुश्री सम्वत २८५६ सोनम ल्होछार सेलो बिशेष सांझ -२०२० भब्य रुपमा सम्पन्न
फेब्रवरी २ मनु कोंमे तमु युएई :- तामाङ समाज युएईद्वारा आयोजित मन्जुश्री संवत् २८५६ सोनम ल्होछार नम्युङ ल्हो (मुसा वर्ग) सेलो बिशेष सांझ २०२० यहि ३१ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित कार्लटन टावर होटल देरा दुबईमा भव्यरुपमा सम्पन्न भएको छ। नेफिन युएईका अध्यक्ष तथा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख […]
1,273 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)