पोखरामा ३८औ मगर दिवसको अवसरमा बृहत पुस्तक प्रदर्शन ।

जनजाती बिशेस

पोखरामा ३८औ मगर दिवसको अवसरमा बृहत पुस्तक प्रदर्शन ।
फेब्रुवरी २८ फिष्टेल न्यूज पोखरा :-मगर समुदायको स्थापना दिवस फागुन १५ को अवसरमा पोखरामा बृहत पुस्तक प्रदर्शन गरिएको छ ! लेखक एवम् पत्रकार तिलक पुनको संयोजकत्वमा पुस्तक प्रदर्शन गरिएको हो । पुस्तक प्रदर्शनी झन्डै २ हजार जति पुस्तक रहेकोे पुनले बताउनु भयो । १७ बर्ष देखिको सपना पूरा भएकोमा पुनले खुशी व्यक्त गर्नुहुदै मगर समाज र पुस्तक प्रदर्शनी अवलोकन गर्ने पाठकहरु प्रती धन्यवाद ज्ञापन गर्नु भयो । पुस्तक प्रदर्शनीमा आदिवासी जनजाति र मगर समुदाय सङ्ग संबंधित पुस्तकहरु रहेकोे पुनले बताउनु भयो ।लेखक तथा पत्रकार तिलकले पुनले कठोर मेहनत गरि संकलन गरिएको पुस्तक पाठाक सामु प्रदर्शन गर्न पाउँदा अत्यन्तै हर्ष लागेको बताउनु भयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...