पोखरामा खि-ल्होसार मुल आयोजक समिति गठन |

जनजाती बिशेस

पोखरामा खि-ल्होसार मुल आयोजक समिति गठन |

डिसेम्बर १६ लोकेन गुरुङ फिष्टेल न्युज सम्बत्दता पोखरा :- तमु जातिको महान चाड तमु ल्होसार पुस १५ को अवसरमा तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा मनाउन गैरहेको खि- ल्होसार मुल समिति गठन भएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय फ- लि- ना कोहिबो शक्ति घाट रानिपौवा पोखरामा मनाउन गइरहेको ल्होसार कार्यक्रमको संयोजक केन्द्रिय अध्यक्ष हितकाजी टु तमु,सह संयोजक कास्की अध्यक्ष उमबहादुर पह्च्यु तमु रहनुभएकोछ ।

शनिबार पोखरामा सम्पन्न बैठकले प्रचारप्रसार संयोजक केन्द्रिय सचिव बुद्धि चह्म्रु, १४ गते राति आयोजना गरिने वोनफायरको संयोजक केन्द्रिय वरिष्ठ उपाध्यक्ष क्या इन्द्रबहादुर चह्म्रु,सह- संयोजक कास्की प्रथम उपाध्यक्ष निम पह्च्यु,सदस्यहरु कास्की तृतीय उपाध्यक्ष बुद्धि क्रोम्छे,जिल्ला सदस्य क्या. डिकबहादुर म्होब्जे,जिल्ला सदस्य कुलप्रसाद क्रोम्छे,जिल्ला युवा उपाध्यक्ष मनोज सरब्ज,जिल्ला युवा सदस्य राजकुमार ल्हेगे,छ्योप तेहे,थासो तेहे र बोन्पो लम तेहेको संयोजक केन्द्रिय सह-कोषाध्यक्ष ओम थिम्जे,सह- संयोजक जिल्ला सदस्य मिलन क्रोम्छे,सदस्यहरु:-

केन्द्रिय सदस्य शेखर ल्हेगे,जिल्ला सह- कोषाध्यक्ष प्रेम तोहोर्जे,जिल्ला सदस्य कुलप्रसाद क्रोम्छे,रुप लगाउने ब्यबस्थापन संयोजक केन्द्रिय दित्तिय उपाध्यक्ष पमबहादुर क्रोम्छे,सह- संयोजक जिल्ला प्रथम उपाध्यक्ष निम पह्च्यु,जिल्ला तृतीय उपाध्यक्ष बुद्धिप्रसाद क्रोम्छे र केन्द्रिय तथा जिल्ला महिला समिति ,स्योकै ब्यबस्थापन संयोजक केन्द्रिय कोषाध्यक्ष कन्चन ल्हेगे,सह- संयोजक जिल्ला कोषाध्यक्ष कृष्ण पह्च्यु र कोहोला टोहो धि समाज,म्युजियम अवलोकन ब्यबस्थापन संयोजक केन्द्रिय सदस्य महेन्द्र टु,सह- संयोजक जिल्ला सदस्य कर्ण क्रोम्छे,स्वयंसेवक परिचालन संयोजक केन्द्रिय संगठन प्रमुख हर्क योज,सह- संयोजक जिल्ला युवा अध्यक्ष आशबहादुर क्रोम्छे तथा सम्पुर्ण जिल्ला युवा समिति ,मंच ब्यबस्थापन केन्द्रिय सदस्यद्वय शेखर ल्हेगे र महेन्द्र टु,जलपान केन्द्रिय र जिल्ला महिला समिति ,साउण्ड सिस्टम संयोजक केन्द्रिय युवा अध्यक्ष सुक्रराज सरब्ज,पार्किङ संयोजक कास्की प्रथम उपाध्यक्ष निम पह्च्यु,स्वास्थ्य संयोजक कास्की सदस्य मणि सरब्ज,सरसफाइ कास्की जिल्ला समिति रहेकाछन । केन्द्रिय युवा समितिको आयोजनामा हरेक बर्ष हुँदै आएको रक्तदान ,खुल्ला सामुहिक नृत्य प्रतियोगिता र कास्की शाखाको आयोजनामा हुने शुभकामना आदन- प्रदान तथा अन्तर समाज नृत्य प्रतियोगिता यथावत राखेको स्रोतले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...