नेपाल तामांग घेदुङ्ग इजरायलको पाँचौ अधिबेशन सम्पन्न ,अनिला मोक्तान तामांगको नेतृत्वमा नया कार्यसमिती घोषणा ।

जनजाती बिशेस

नेपाल तामांग घेदुङ्ग इजरायलको पाँचौ अधिबेशन सम्पन्न ,अनिला मोक्तान तामांगको नेतृत्वमा नया कार्यसमिती घोषणा  ।
मे २० तेल अभीव :-नेपाल तामाङ घेदुङ,इजरायलको पाचौ ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । मे १७ तारिख २०१९ शुक्रबार साँझ निवर्तामान अध्यक्ष श्रीमती अनिता तामाङको सभापतित्वमा -सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति नेपाल आदिवासी जनाजाती महासंघ इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ ज्यु, बिशेष अथिति धर्म गुरु श्री थुप्तेन लामा तामाङ ज्यु, अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष श्री बि बि योन्जन तामाङ ज्यु ,संस्थाको संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ ज्यु ,शैक्षिक अक्षय कोषको संयोजक श्री सुन्दर सिंह लामा तामाङ ज्यु ,संस्थाको निवर्तमान सम्रक्षक तथा निर्वाचन समितिको सदस्य कल्पना मोक्तान तामाङ ज्यु ,निवर्तमान प्रमुख सल्लाहकार तथा निर्वाचन समितिको सदस्य श्रीमती माया तामाङ (दिप्मा) ज्यु ,कार्यक्रममा उपस्थित यस्तै गरि अतिथिहरुमा विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाको अगुवाई एवम प्रतिनिधि ज्युहरु साथै मिडिया कर्मी ज्युहरु रहनु भएको थियो । धर्म गुरु थुप्तेन लामा तामाङद्वारा बौध धर्म बिधि अनुसार अस्टमंगल, मोलम पुजापाठ गर्नु हुदै कार्यक्रमको सभापति निवर्तमान अध्यक्ष श्रीमती अनिता तामाङ ज्यु ,कार्यक्रमको प्रमुख अतिथि श्री नरेश कुमार श्रेष्ठ ज्यु र धर्म गुरु श्री थुप्तेन लामा तामाङ ज्यु द्वारा दीप प्रज्वल गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।कार्यक्रममा उपस्थिति सम्पूर्णलाई सम्बोधन गर्दै निवर्तमान उपाध्यक्ष एलिजा तामाङ ज्युले स्वागत मन्तब्य राख्नु भएको थियो भने निवर्तमान उपाध्यक्ष सारा तामाङ ज्युले तामाङ भाषाको गीत गाउनु भएको थियो । विभिन्न संघ संस्था बाट पाल्नु भएका अतिथिज्युहरु ,बिशेष अतिथि ज्युहरु र प्रमुख अतिथि ज्यु ले शुभकामना मन्तब्य राख्नु भएको थियो । अन्तमा सभापति अनिता तामाङ ज्युले,कार्यक्रममा उपस्थित भइदिनु भएकोमा सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । यस पछि लगतै अधिवेशनद्वारा अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु सर्बसहमतिबाट निर्बिरोध निर्वाचित भएका छन् |

नया निर्वाचित पदाधिकारीहरु यस प्रकारका रहेका छन्;- अध्यक्ष :- अनिला मोक्तान तामाङ, वरिष्ठ उपाध्यक्ष:- सीता घिसिङ तामाङ उपाध्यक्षहरु ;-एलिजा दोङ तामाङ,छात्र गोले तामाङ,लाक़्पा तामाङ,रोज़ी मोक्तान तामाङ,सुनिता मोक्तान तामाङ, महासचिव :-पेमा पाख्रिन तामाङ, सचिव ;– निङमा तामाङ ,सह-सचिव; – छ्योकी डुम्जन तामाङ ,कोषाध्यक्ष:- गीता घिसिङ तामाङ, सह- कोषाध्यक्ष:- शर्मिला लामा तामाङ सदस्यहरु:- दिवस घिसिङ तामाङ,उत्तम तितुङ तामाङ,फुर्बा लोप्चन तामाङ,चित्र कुमारी तामाङ,पुष्कल घिसिङ तामाङ,आङनिमा तितुङ तामाङ,रुपा स्याङ्तान तामाङ,दावा लामा तामाङ,कल्पना स्याङ्तान तामाङ,पासाङ ल्हमु तामाङ,सुनिमाया तामाङ,माया लामा तामाङ,रेणु मोक्तान तामाङ र मन तामाङ रहेका छन् |

शैक्षिक विभाग प्रमुख ;– सुन्दर सिंह योन्जन तामाङ, उपप्रमुख; -रोजी मोक्तान तामाङ, धार्मिक बिभाग प्रमुख ;– गुरु थुप्तेन लामा, अनुशासन विभाग प्रमुख ;– बी बी लामा योन्जन तामाङ, उपप्रमुख; -कल्पना मोक्तान तामाङ, अन्तराष्ट्रीय समन्वय विभाग-;प्रमुख माया (दीप्मा )तामाङ, उपप्रमुख; -दिनेश मोक्तान तामाङ, भाषा साहित्य विभाग;-प्रमुख नानी माया योन्जन तामाङ, उपप्रमुख; -दीपा मम्बा तामाङ, सांस्कृतिक विभाग-प्रमुख: – सारा लामा तामाङ , उपप्रमुख ;– लिला तामाङ, माहिला विभाग प्रमुख :– सानुमाया लोप्चन तामाङ, उपप्रमुख: -अनिता स्यंगतान तामाङ ,संचार(प्रचारप्रसार ) विभाग प्रमुख; – सुरेन्द्र योन्जन तामाङ, उपप्रमुख;- लिजा तामाङ ,युवा बिभाग प्रमुख;- तेजबहादुर तामाङ रहेका छन् |

प्रमुख सल्लहकार -अनिता तामाङ , सल्लाहकारहरु:- मिस्री डोल्मो योन्जन तामाङ,केसरी योन्जन तामाङ,माला योन्जन तामाङ,जुना माया घिसिंग तामाङ ,छिरीङ डोल्मा रूम्बा तामाङ,शरिन ख्युङबा तामाङ,दल बहादुर लोप्चन र सुमित्रा मोक्तान तामाङ रहेका छन् |

यसैगरी प्रमुख संरक्षकमा कल्पना मोक्तान तामाङ र संरक्षक माया ( दिप्मा) तामाङ रहेका छन् |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...