तमु (गुरुङ )समाज कतारले ”तमु फो ल्होसार तथा स्यो कै कार्यक्रम २०१९ ”भब्य रुपले मनाउने |
विदेश
उक्त कार्यक्रममा सहभागी हुनु भइ कार्यक्रमको शोभा बढाइ दिनु हुनको तथा तमुहरुको महान मौलिक पर्वलाई भव्यताका साथ सम्पन्न गराउन सम्पूर्ण कतारबासि तमु दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि तमु(गुरुङ ) समाजद्वारा हार्दिक अनुरोध गरेको छ |यस सम्बन्धी बिस्तृत जानकारी पछी गराउने पनि फो ल्होसार प्रचार प्रसार संयोजक गुरुङले बताउनु भएको छ | 
