खेलकुद
खेलकुद विषय अन्तर्गतका लेखहरु
मेस्सीलाई भित्र्याउन म्यानचेष्टर सिटीको अग्रसरता
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीलाई भित्र्याउन प्रक्रिया अघि बढाएको छ। मंगलबार मेस्सीले आफूले बार्सिलोना छाड्न चाहेको बताएपछि उनलाई भित्र्याउन इंग्लिस क्लब सिटी अग्रपंक्तिमा देखिएको हो। सिटीले मेस्सीलाई तीन वर्षको सम्झौताको प्रस्ताव अघि सारेको इएसपिएनले स्रोतको हवाला गर्दै उल्लेख गरेको छ। मेस्सीका लागि सिटीपछि अमेरिकन मेजर सकर लिग टिम न्युयोर्क […]
2,618 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेस्सी र ग्वार्डीओलावीच टेलिफोनबार्ता
एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएको चर्चा चलेको छ । आफूले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन सोमबार मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ । मेस्सीले बार्सिलोना छाड्न चाहेको समाचारले मंगलबार निकै चर्चा पाएको थियो । पछिल्लो समय असन्तुष्ट रहँदै आएका मेस्सी झन्डै दुई दशक […]
2,343 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेस्सीले अर्को सिजन बार्साबाटै खेल्छन् -बार्सा स्पोर्टिङ डिरेक्टर
१० भदौ, काठमाडौं । स्टार खेलाडी लियोनल मेसीले क्लब छाड्ने चाहनासहित पत्र पठाएपछि स्पेनिस क्लब बार्सिलोनाले उनलाई क्लबमै राख्न प्रयास गर्ने बताएको छ । मंगलबार राति मेसीले क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउलाई आफूले क्लब छाड्न चाहेको भन्दै पत्र पठाएका थिए । यसले क्लबमा हलचल ल्याएको थियो र विश्व फुटबल नै तरंगित बनेको थियो । बुधबार […]
2,509 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ड्वाने ब्राभो टी-२० क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर
एजेन्सी । वेष्ट इन्डिजका ड्वाने ब्राभो टी-२० फर्म्याटको क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइटराइडर्सका लागि खेल्दै सेन्ट लुसिया जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै ब्राभोले ५०० विकेटको कोशेढुंगा पूरा गरे । उक्त विकेट सीपीएलमा ब्राभोको १ सयौं विकेट पनि थियो । यसअघि ३०० र ४०० विकेट लिने […]
2,602 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेस्सीका उत्कृष्ट १० क्षण, जुन फुटबल जगतले सधैँ सम्झिनेछ
एजेन्सी । अर्जेन्टिनी कप्तान तथा बार्सिलोनका सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना क्लव छोड्ने इच्छा व्यक्त गर्दै मंगलबार पत्र लेखेपछि फुटबल जगत मज्जाले गर्मराएको छ । नोउ क्याम्पमा १६ वर्षको फुटबल करियर बिताउँदा मेस्सीले कुल ६३४ गोल गरेका छन् भने ३४ ट्रफि जितेका छन् । मेस्सी फुटबल क्लव बार्सिलोनाको ईतिहासकै सबैभन्दा अग्रस्थानका लिजेण्ड हुन् । कतिपयले यतिसम्म पनि […]
2,879 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
अदालतले जेल सजाय सुनाएपछि मग्वायर इंग्ल्यान्डको राष्ट्रिय टिमबाट हटाइए
सेन्टर ब्याक ह्यारी मग्वायरलाई इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ। इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मग्वायरलाई यसअघि टिममा राखेका थिए। तर ग्रिसको नाइट बार बाहिर झगडा गरेको मुद्दfमा अदालतले मग्यवायरलाई दोषी ठहर गर्दै २१ महिना १० दिनको सजाय सुनाएपछि उनलाई राष्ट्रिय टिमबाट हटाइएको हो। म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका २७ वर्षीय मग्वायरले घुष दिन खोजेको, सार्वजनिक […]
2,481 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
“रोनाल्डो युभेन्टसमा सफल भईरहेका छन्”
पूर्व पोर्तुगल स्टार न्युनो गोमेसले आफ्नो सिरी ए च्याम्पियन रोनाल्डोको प्रसंसा गरेका छन्, साथै नयाँ प्रबन्धकको कोचिंग सम्भावनाहरू बारे छलफल गरे। न्युनो गोमेसका अनुसार क्रिस्टियानो रोनाल्डोले आफुमाथि शंका गर्नेहरुलाई गलत प्रमाणित गर्दै आएका छन् र च्याम्पियन्स लिग जित्न असफल भए पनि उनको युभे यात्रा सफल रहेको छ। रोनाल्डोले २०१८मा रियल छोड्ने निर्णय गरे र युभेन्टसमा […]
2,472 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हिगुईनले युभेन्टस छाडे
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लाेले क्लबका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यो सिजनको समरमा क्लब छाड्ने पक्का भएको जानकारी दिएका छन् । दुई साताअघि युभेन्टसको प्रशिक्षक बनेका ४१ वर्षे पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा हिगुआइनले क्लब छाड्ने र अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला क्लबमै रहेको स्पष्ट पारेका हुन् । पिर्लोले हिगुआइनसँग व्यक्तिगत […]
2,850 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बार्सिलोनाका यी स्टारलाई नयाँ क्लव खोज्न प्रशिक्षकको सुझाव
एजेन्सी – नयाँ सिजनका लागि प्रशिक्षण सुरु गर्नुअघि बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्डो कोम्यानले आफ्नो योजनामा रहेका खेलाडीका बारेमा प्रष्ट पार्न चाहेका छन् । डच प्रशिक्षक कोम्यानले फरवार्ड लुइस स्वारेजलाई फोन गरेरै आफ्नो योजनामा नरहेको सुनाएका थिए । कोम्यानले अर्का दक्षिण अमेरिकी खेलाडी आर्टुरो भिडाललाई पनि सोही सन्देश दिएका छन् । उरुग्वेली फरवार्ड र चिलियन मिडफिल्डलाई नयाँ […]
2,555 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेस्सीलाई अनुबन्ध गर्नसक्ने सम्भावित ३ क्लब
एजेन्सी – सुपरस्टार लियोन मेस्सीले बार्सिलोना छाड्ने औपचारिक रुपमा कदम चालेसँगै अब उनी कहाँ जान्छन् भन्ने सर्वत्र चर्चा छ । बार्सिलोना छाडेपछि स्पेनकै अर्को क्लब जाने नदेखिएको उनले युरोपमै खेल्ने सम्भावना प्रबल छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरेपछि मेस्सीले क्लब छाड्न सक्ने सम्भावनाका बारेमा अड्कलबाजी हुन थालेको थियो । क्लबसँगको […]
2,478 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तानविरुद्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट
एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिज १-० ले जितेको छ । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध १० वर्षपछि टेस्ट सिरिज जितेको हो । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता भने पाकिस्तानविरुद्ध टेस्ट सिरिज जित्न सकेको थिएन । वर्षाले प्रभावित हुँदा […]
2,506 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मेस्सीको सन्देशः “म क्लव छोड्दै छु”
एजेन्सी । बार्सिलोनाका सुपरस्टार कप्तान लियोनल मेस्सीले बार्सिलोना बोर्डलाई क्लव छोड्न चाहेको प्रष्ट रुपमा बताएका छन् । किर्तिमानी ६ पटक बालोन डेओर जितेका मेस्सीले यहि समरमा आफु बिदा हुन चाहेका कुरा क्लवका अध्यक्ष जोसेफ मारिया बार्टमेउलाई जानकारी गराएका हुन् । उनले फ्याक्स मार्फत बार्सिलोनालाई क्लव छोड्नेबारे बताएका थिए । ३३ बर्षिय मेस्सीले आफ्नो सम्पूर्ण फुटबल […]
2,591 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)