रोल्पामा सव इन्जिनियर तारा श्रेष्ठ घुस लिंदा लिंदै पक्राउ ।

अपराध

रोल्पामा सव इन्जिनियर तारा श्रेष्ठ घुस लिंदा लिंदै पक्राउ ।
जुन ७ रोल्पा :- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुग्री माडी करिडोरका सव इन्जिनियर तारा श्रेष्ठलाई घुस लिदा लिदै रंगे हात पक्राउ गरेको छ । स्थानिय उपभोक्त समितीको गोप्य सुचनाका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं. ५ वुटवलको कार्यालय बाट खटिएको टोलीले श्रेष्ठलाई १ लाख घुस सहित पक्राउ गरेका हो । थप अनुसन्धानका लागी उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं. ५ वुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...