राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
उपमेयरमा नवनिर्वाचित लक्ष्य गुरुङ तमु धीं लन्डन इकाईद्वारा भव्य स्वागत र सम्मान ।
मे २५ लण्डन :- लन्डन बरो अफ बार्नेटको गत मंगलवार २०१९ मे २१ तारिख बसेको वार्षिक काउन्सिल बैठक बाट काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयर पदमा निर्वाचित भए पछि तमु धीं लन्डन इकाईले एक कार्यक्रमका बीच भब्य स्वागत गरेको छ। शुक्रबार सांझा साउथ ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा आयोजित एक समारोहमा तमु धी लण्डन इकाईका अध्यक्ष चन्द्र बहादुर […]
1,533 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल कम्युनिस्ट पार्टी (विप्लव )का पुर्व जिल्ला इन्चार्ज पक्राउ ।
मे ३१ रुकुम – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मुलपानीबाट रुकुमका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमति खड्काले जानकारी दिए । गोप्य सूचनाको आधारमा जिल्ला इन्चार्ज नकाललाई फेला पारेर पक्राउ गरिएको […]
1,859 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली जनसम्पर्क समिति इजरायलले दैविक प्रकोप पिडीतलाई सहयोग रकम हस्तान्तरण ।
मे ९ बारा :-बारा र पर्सामा अकस्मात आएको हावाहुरी, असिना, पानी विनाशकारी दैविक प्रकोपको कारणले २०७५ चैत १७ गते आईतबारका दिन साँझ भएको जनधनको क्षति र दुखद अवस्थालाई केही राहत पुगोस् भन्ने हेतुले राहत संकलन अभियान सहयोगको लागी नेपाली कांग्रेसको बैदेशीक भात्री संगठन नेपाली जनसम्पर्क समिति इजरायल कार्यसमितिका तर्फबाट उपसभापति गौरी माया सुबेदीको संयोजकत्वमा तीन […]
1,581 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको राष्ट्रिय अभियान शुरु ।
मे ९ काठमाडौँ :- प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । ‘‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।यही अभियान अन्तर्गत सम्पूर्ण केन्द्रीय नेताहरु गाउँ गाउँ फर्केका छन् ।प्रमुख प्रतिपक्ष […]
2,316 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संघीय समाजबादी फोरम र नया शक्ती पार्टी बिच एकता ।
मे ६ काठमाडौँ :– सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले आज यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको […]
1,456 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेस तनहुँमा जोशी समूह र पौडेल समुहमा विवाद ,कार्यालय तोडफोड ।
मे २ पोखरा :-नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट समूहले स्थापना गरेको नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताले तनहुँको व्यास नगरपालिका २ स्थित मालपोत लाइनमा रहेको जोशी निकटको पार्टी कार्यालय बुधबार तोडफोड गरेका हुन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आयोजना […]
1,336 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अछाममा बिप्लव माओबादी र प्रहरी बिच गोली हानाहान ।
मार्च २७ काठमाडौँ :- विप्लव माओवादीका कार्यकर्ता नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार रामारोशन गाउँपालिका गन्तव्य तय गरेको थियो। सो गाउँपालिकामा विप्लव माओवादीको गतिविधि बढेको गुनासो प्रहरीमा आएको थियो। विप्लव माओवादीको खासै प्रभाव नरहेको भनिए पनि त्यहाँ चन्दा–आतंक बढेको थियो। रामारोशन गाउँपालिकामा ‘अपरेसन’ चलाउने क्रममा प्रहरी टोली मंगलबार राति वडा नं. ४ […]
1,859 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेकपा( बिप्लव )ले आफ्नो नेता कार्यकर्ताहरुको गिरफ्तारी बिरुद्द शनिबार नेपाल बन्द घोषणा ।
मार्च २६ काठमाडौँ :-नेपाल कम्युनिस्ट पार्टी विप्लव पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशैभरीबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार नेपाल बन्दको घोषणा विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । गत फागुन […]
1,597 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ने का नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना ।
मार्च २३ काठमाण्डौ:-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएको छ ।स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल भर्ना हुनु भएको हो । आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ । उहाँका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् ।उनको सघन उपचार कक्ष […]
2,154 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्वतन्त्र मधेश गठबन्धनका सी के राउतले प्रेस बिज्ञप्ती जारी गर्दै नया पार्टी गठन ।
मार्च १८ लाहान :- स्वतन्त्र मधेस गठबन्धन बनाएका चन्द्रकान्त (सिके) राउतले नयाँ दल गठन गरेका छन्।सिरहाको लहानमा आइतबार र सोमबार भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले नेपालको संविधानभित्र रहेर नयाँ पार्टी निर्माण गरी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो। पार्टीको नाम जनमत पार्टी राखिएको छ। पार्टीमा ३५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ। उक्त […]
3,246 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल कम्युनिष्ट पार्टी विप्लवले भोलि फागुन ३० गते नेपाल बन्दको घोषणा ।
फागुन २९ चितवन :- नेपाल कम्युनिष्ट पार्टी विप्लवले कार्यकर्ता पक्राउको विरोधमा भोली नेपाल बन्दको घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालिकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको जनाएको छ। विज्ञप्ती :-
1,851 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कर्फ्यु लगाएर थारुको पसल घर लुट्ने प्रसाशन अनि चोरी डकैती मुद्दा हामीलाई, लक्ष्मण थारु |
फागुन २९ टिकापुर :-जेलबाट रिहाई भएपछि थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनामा जन्मकैद सजाय सुनाइएका पीडित परिवारसँग भेटघाट गरेका छन्। टीकापुर क्षेत्रका नवलपुर, लटकनिया, थारापुरलगायतका गाउँमा पुगी उनले जन्मकैद पाएकाहरुलाई जसरी पनि रिहाई गराइछाड्ने प्रतिबद्धता जनाए। ‘उच्च अदालतमा जाने प्रक्रिया सुरु भइसकेको छ। त्यहाँ पनि भए सर्वोच्चमा पनि जान्छौं। निर्दोष थारुहरुलाई राज्य सफाइ दिनैपर्छ,’ पीडित […]
1,494 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)