नेपाल कम्युनिष्ट पार्टी विप्लवले भोलि फागुन ३० गते नेपाल बन्दको घोषणा ।

राजनीति

नेपाल कम्युनिष्ट पार्टी विप्लवले भोलि फागुन ३० गते नेपाल बन्दको घोषणा ।
फागुन २९ चितवन :- नेपाल कम्युनिष्ट पार्टी विप्लवले कार्यकर्ता पक्राउको विरोधमा भोली नेपाल बन्दको घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालिकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको जनाएको छ। विज्ञप्ती :-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...