राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
माओवादी केन्द्रले स्याङ्गजामा सर्ब सम्मतबाट उम्मेदवार सिफारीस ।
अक्टुबर ९ स्याङ्गजा:- नेकपा माओवादी केन्द्र स्याङ्जाले आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका नेतृ अमृता थापा मगर र क्षेत्र नं. २ बाट शिवकुमार कोइराला ‘ज्वाला’ को नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । भने प्रदेशसभाका लागि क्षेत्र […]
2,154 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाबुराम र नारायणकाजी गोरखाबाट चुनाव लड्ने ।
अक्टुबर ९ काठमाडौँ :-प्रतिनिधिसभा चुनाबमा गोरखा क्षेत्र न.१ बाट नया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र क्षेत्र न.२ बाट माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन् ।यस अघि दुवै नेता क्षेत्र न.२ बाट चुनाब लड्ने चर्चा भएपनि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेलपछि सहमतिमा उनीहरुको निर्वाचन क्षेत्र तय भएको हो । […]
1,944 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कांग्रेस बैठक चर्क चर्कीमा रोकियो ,फेरी दिउसो बस्ने ।
अक्टुबर ६ काठमाडौँ :- बदलिँदो राजनीतीक परीस्थीतका बीच भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । शुक्रबार विहान बसेको बैठक फेरि दिउसो ४ बजे बस्ने गरी स्थगित भएको बताइएको छ । नेताहरुबीच बैठकमा उम्मेदवार छनाैटका विषयमा विवाद भएकाे बताएको छ ।।पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वाम गठबन्धनबाट […]
1,780 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तीन पार्टीको एकता अनिष्टको संकेत ,नेपाली कांग्रेस ।
अक्टुबर ४ काठमाडौँ ;- नेकपा एमाले, माओवादी र नयाँशक्ति पार्टीबीच चुनावी तालेमल र एकताको सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीकाे आकस्मिक बैठकले बाम गठबन्धन अनिष्ठको संकेत भएको निष्कर्ष निकालेको छ। प्रमुख विपक्षी एमालेसँग चुनाबी तालमेल र पार्टी एकता घोषणा गरेर आफूलाई माओवादी केन्द्रले ठूलाे धोखा दिएको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ […]
3,144 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माओवादी नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने ।
अक्टुबर ०२ काठमाडौँ :- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट केन्द्रीय प्रतिनिधि सभाका लागि निर्वाचन लड्ने भएका छन् ।नेकपा माओवादी केन्द्र रोल्पाको हिजो आइतबार बसेको बैठकले पुनको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो । प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट नेता पुनको उम्मेदवारीको चर्चाले अन्य दलहरुमा […]
2,035 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी चहलपहल ।
सेप्टेम्बर २८ कास्की :- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ ।क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनैतिक दलले उम्मेदवार छान्न शुरु गरेपछि चुनावी माहोल बिस्तारै तात्दै गएको हो ।नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल कास्कीले प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोट गरेर […]
1,731 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सिराहाको कर्जन्हा नपामा माओवादी केन्द्र विजयी |
सेप्टेम्बर २० सिराहा:- सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।मेयरमा माओवादी केन्द्रबाट गंगा पासवान र उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी बनेका हुन् । हाल मतगणना स्थलबाहिर विजयी जुलुसको तयारी भइरहेको छ भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।यससँगै सिराहामा दुर्इ गाउँपालिका र तीन नगरपालिकामा माओवादीले अग्रता कायमै राखेको छ ।
1,891 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रौतहटको बृन्दाबन नपाको मतगणनास्थलमा ढुंगा हानाहान मतगणना रोकियो ।
सेप्टेम्बर १९ बिरगंज :-रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान भएपछि मतगणना रोकिएको छ ।मतपत्रमा विवाद हुँदैगर्दा मंगलबार साँझ एमाले सांसद् रामकुमार भट्टराई गणनास्थल पुगेपछि ढुंगा हानाहान भएको हो । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा मानिस भेला भएका छन् । माओवादीले अग्रता लिएपछि एमालेले विवाद झिकेको स्थानीयले आरोप लगाएका छन् । यही बीचमा एमालेका नेता नै […]
1,961 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मतदानको क्रममा सप्तरीमा झडप ।
सेप्टेम्बर १८ सप्तरी :- सप्तारीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएको छ । मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झडप भएको जनाइएको छ । राजपका उम्मेदवारले राप्रपाका उम्मेदवारलाई मतदान गर्न घरबाट ननिस्किन चेतावनी दिएपछि झडप भएको जनाइएको छ । झडप नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
1,722 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रौतहटमा मौन अवस्थामा पार्टीहरुबाट भोजको अयोजना गर्दै ।
सेप्टेम्बर १६ रौतहट :-असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय चुनावको मौन अवधिमा मतदाताहरुलाई भोज खुवाउन दलहरु व्यस्त रहेको देखिएको छ।मतदातालाई आफ्नो पक्षमा पार्नका लागि दलहरुबीच उनीहरुलाई भोज खुवाउने प्रतिस्पर्धा नै चलेको स्थानीवासी बताउँछन्।शनिवार अपरान्ह रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ७ को मुसलमान बस्तीमा पुग्दा मतदातालाई खुवाउनका लागि एउटा दलले आयोजना गरेको भोजका लागि […]
1,564 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माधव नेपाललाई कालो झन्डा ,प्रचण्डलाई स्वागत माओबादी पार्टी प्रवेशको लहर बढ्दो ।
अगस्ट ३० जनकपुर् :- चुनाव प्रचारका लागि प्रदेश न २ को जनकपुर पुगेका एमाले नेता माधव नेपालमाथि ढुङ्गामुढा प्रहार गरिएको छ । नेपाल हिजो जनकपुर पुगेका थिए ।स्थानीय जनताले नेपालको आगमनको विरोध गर्दै एमाले पार्टी कार्यालय अगाड़ि प्रदर्शन गरेका थिए ।नेकपा एमाले मधेसविरोधी भएकोले नेता नेपाललाई मधेश छिर्ने कुनै अधिकार नभएको प्रदर्शनकारीले बताएका छन […]
2,814 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जिल्ला इन्चार्ज सहित कुमार लिंग्देलले पार्टी परित्याग गरे ।
अगस्ट २९ ईलाम:-संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च इलामका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज रीपल राईलगायत जिल्लाका ४८ जनाले पार्टी परित्याग गरेका छन् ।पार्टी व्यक्तिवादी र अपारदर्शी भएको भन्दै उनीहरुले सामूहिक राजिनामा दिएका हुन् । सोमबार विज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गर्नेहरुमा लिम्बूवानका जिल्ला उपाध्यक्षहरु गोपाल लिम्बू र फूलमाया नेम्बाङ, सचिवालय सदस्यहरु प्रेम […]
2,102 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)