मतदानको क्रममा सप्तरीमा झडप ।

राजनीति

मतदानको क्रममा सप्तरीमा झडप ।
सेप्टेम्बर १८ सप्तरी :- सप्तारीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएको छ । मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झडप भएको जनाइएको छ । राजपका उम्मेदवारले राप्रपाका उम्मेदवारलाई मतदान गर्न घरबाट ननिस्किन चेतावनी दिएपछि झडप भएको जनाइएको छ । झडप नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...